गुम्दी सातदोबाटोमा बलिदानी दिवस मनाईयो

धादिङ बैशाख २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गंगाजमुनाले गुम्दी सातदोबाटोमा गोविन्द सिंखडा स्मृति दिवसको अवसरमा बलिदानी दिवस मनाएको छ । विगतका वर्षहरुमा तात्कालिन माओवादी हुँदै माओवादी केन्द्र सम्मले मनाउँदै...


Dhadingpost

भलिबल स्टार शरण : सपना पूरा भयो, लक्ष्य बाँकी छ

नेपालमा धेरैजसो खेलाडीले आफ्नो करियरको सुरुवातमा परिवारभित्रै संघर्ष गर्नुपर्छ । निकै थोरै खेलाडीले मात्रै सुरुदेखि परिवारको साथ र सहयोग प्राप्त गर्छन् । यस्तै, भाग्यमानीमध्येका एक हुन् शरण सामरी क्षेत्री ।...


Dhadingpost

शिक्षक हत्या प्रति, प्याब्सन धादिङद्वारा दु:ख व्यक्त

धादिङ बैशाख २८ । निजी तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल -प्याव्सन धादिङले शिक्षक यामबहादुर गुरुङको हत्या प्रति दुःख व्यक्त गरेको छ । प्याब्सन धादिङले विज्ञप्ती जारी गर्दै, गंगाजमुना गााउँपालिका वडा...


Dhadingpost

लापुडाँडामा ९० घरलाई जोखिम पारेर सडक खनिदैं

धादिङ बैशाख २८ । धादिङको गंगाजमुना गाउँपालिका ६ लापुडाँडाका ९० घरलाई जोखिममा पार्दै वडा अध्यक्षले सडक खन्न सुरुगरे सँगै लापुडाँडाबासीहरु सिडियोको ध्यानाकर्षण गराउन जिल्ला सदरमुकाम धादिङबेसी आएछन् । गोरखा आरुघाट...


Dhadingpost

फुलखर्कमा धारिलो हतियार प्रहार गरी यमबहादुर गुरुङको हत्या

धादिङ बैशाख २८ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क दाङ्सीङ देउरालीमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङको हत्या गरिएको छ । स्थानीय भिमसेन बुढाथोकीले धारिलो हतियार प्रहार गरे सँगै उपचारका लागि...


Dhadingpost

आज गोविन्द सिंखडा स्मृति दिवस

सहिद कृष्ण प्रसाद सिखंडा (गोविन्द) को जिवनीः “इतिहासमा त्यस्ता मान्छेहरु अमर रहन्छन्, जो देश र जनताको मुक्तिका खातिर वलिदानी गर्न तत्पर हुन्छन् ।” दुनियाँमा यस्ता मानिसहरु जन्मन्छन् जो आफ्नो निर्णयले...


Dhadingpost

फुलखर्कमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते

धादिङ बैशाख २७ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते भएका छन् । धारिलो हतियार प्रहारबाट गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै...


Dhadingpost

लतापवासीको आम्दानीको मुख्य श्रोत थुन्चे

धादिङ बैशाख २७ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाँउपालिका वडा नं. २ लतापवासीको जिविकोर्पाजन निगालोमा आश्रित रहेको छ । उनीहरु निगालोको चोया बनाएर चोयाबाट थुन्चे बुन्ने गर्दछन् । थुन्चे...


Dhadingpost

पर्यटक पर्खि रहेको पन्ध्रकोषमा, नेत्रावती डब्जोङ्ले डम्पिङ साईड बनाउँदै

धादिङ बैशाख २७ । धादिङको पर्यटकिय सम्भाव्यता बोकेको पन्ध्रकोष जंगलमा नेत्रावती डब्जोङ गाउँपालिकाले फोहोर फाल्न डम्पिङ् साईट बनाउने भएको छ । पर्यटकहरुको पर्खाइमा रहेको पन्ध्रकोष जंगललाई गाउँपालिकाले फोहोर व्यावस्थापनको लागि...


नारायण सिलवाल

सिद्धलेकमा क्रिश्चियन एडले राहात बाड्न सुरु

धादिङ बैशाख २६ । धादिङ सिद्धलेक गाउँपालिकामा क्रिश्चियन एडले राहात बाड्न सुरु गरेको छ । बैशाख ५ गते सिद्धलेक गाउँ कार्यपालिकाको बैठकले खाद्यान्न वितरणका लागि क्रिश्चियन एड सँग माग प्रस्ताव...


Dhadingpost

धादिङको बेनीघाट रोडाङ र गजुरीमा २१ हजार बालबालिकालाई दादुरा खोप लगाईयो

उद्धव चेपाङ धादिङ बैशाख २६ । धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकामा २१ हजा ४ सय ५७ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ । गत बैशाख १७ गतेदेखि संचालन...


Dhadingpost

थाक्रेमा पुलको निर्माण सामग्री भलले बगायो, दुई करोडको क्षेति

धादिङ बैशाख २५ । विगत एम महिना देखि दैनिक जसो पानी परि रहेको छ, त्यसमा पनि बुधबार साँझ सबै भन्दा धेरै पानी पर्यो । उक्त पानी पछि थाक्रे गाउँपालिकास्थित महेशखोलामा...


Dhadingpost

गजुरीद्वारा अमेरिकन फौजि किराबाट जोगिने उपाए सार्वजनिक

धादिङ बैशाख २५ । धादिङको गजुरी गाउँपालिकाले सूचना जारी गर्दै मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाएहरु सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अर्यालले सूचना जारी गर्दै किसानका...


Dhadingpost

बेनीघाट रोराङका ११ हजार बालकालिकालाई दादुरा खोप लगाईयो

धादिङ बैशाख २५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ११ हजार ३९८ जना ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेला खोप लगाईएको छ । बेनीघाट रोराङले ११ हजार १५४ जना बालबालिकालाई खोप...


Dhadingpost

सल्यानटारका स्थानीयले घाईते सालक वन कार्यालयलाई बुझाए

धादिङ बैशाख २३ । पासोको डोरी सहित दुर्लभ जातिमा पर्ने सालक साल्याटार बस्तीमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिई डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् । जंगलमा थापिएको पासोमा सालक परे सँगै...


Dhadingpost

थाँक्रेद्वारा दास्रो पटक सहयोगी दाताको नामावली सार्वजनिक

धादिङ बैशाख २३ । धादिङको थाँक्रे गाउँपालिकाले कोभिड १० को संक्रमण रोकथाम तथा उपचार गर्न सुरक्षा सामाग्री र खाद्यान्न राहात सामाग्री प्रदान गर्ने सहयोगी दाताहरुको नाम दोस्रो पटक सार्व जनिक...


Dhadingpost

नीलकण्ठको नतिजा फेसबुक पेजबाट सार्वजनिक

धादिङबेसी बैशाख २२ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा ८ बाहेक १ देखि ९ सम्मको नतिजा फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुले...


Dhadingpost