दरिङगाल खोलाबाट फेरि एक्साभेटर नियन्त्रण

धादिङ साउन १७ । धादिङको गजुरी गाउँपालिका वडा स्थित दरिङगाल खोलाबाट आज फेरि प्रहरीले एक्साभेटर मेसिन र चालकलाई नियन्त्रणमा लिएको छ । मापदण्ड विपरित खोलामा एक्साभेटरले बालुवा निकाली रहेको सूचनाको...


Dhadingpost

ज्यान मार्ने धम्की दिन्छन्, बालुवा तस्करहरु

https://www.youtube.com/watch?v=-3UZlOikR7s


Dhadingpost

अवैध बालुवा उत्खन गर्ने विरुद्ध कार्वाहीको माग गर्दै उजुरी

धादिङ  साउन १३ । गजुरी गाउँपालिका वडा नं -६ दरियाल खोलामा अवैध एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने विरुद्ध कार्वाहीको माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी...


Dhadingpost

खोलामा बालुवा निकाल्दै गरेको एक्साभेटर स्थानीयको नियन्त्रणमा

धादिङ साउन १२ । धादिङमा केहि केहि दिन यत्रा अवैध रुपमा खोलामा एक्साभेटर प्रयोग गरि बालुवा झिक्ने गतिविधि बढे सँगै स्थानियले दुई वटा एक्साभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।...


Dhadingpost

खाेलामा बालुवा निकाल्दै गरेकाे एक्साभेटर नियन्त्रणमा

धादिङ साउन ११ । धादिङको गजुरी गाउपालिका ६ स्थित दरिङ्गाल खाेलामा बालुवा निकाल्दै गरेकाे एक्साभेटर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शुक्रबार बिहान अन्दाजी ४ बजेकाे समयमा खाेलामा बालुवा...


Dhadingpost

धादिङको विद्यालय स्तरीय फुटबलको उपाधी शंखादेवि माविलाई

अमृत तामाङ धादिङ साउन ९ । धादिङको अन्तर माध्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी बेनिघाट रोराङ गाउँपालिका स्थित शंखादेवि मावि मझिमटारले जितेको छ । जिल्ला फुटबल संघ धादिङको आयोजना तथा...


Dhadingpost

धादिङको मावि स्तरिय फुटबल सेमिफाईलन प्रवेष

धादिङ साउन ६ । गजुरी गाउँपालिकाको गलौंदी खेल मैदानमा जारी माध्यामिक विद्यालय स्तरिय फुटबल प्रतियोगिता सेमिफाईनल प्रवेश गरेको छ । १९ वटा विद्यालयहरुले भाग लिएको यस प्रतियोगिताको सेमिफाईनलमा बागेश्वरी मावि...


Dhadingpost

गलौंदीमा फुटबल प्रतियोगिता जारी

धादिङ साउन ६ । जिल्ला फुटबल संघ धादिङको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा आईतबारबाट सुरु भएको Kwiks Cup अन्तर माध्यमिक विद्यालय छात्र र छात्रा फुटबल प्रतियोगितामा जारी छ । गजुरी...


Dhadingpost

शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया

धादिङ जेष्ठ २४ । गजुरी गाउँपालिका १ स्थित पातलीनि आधारभुत बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले शुक्रबार बिद्यालय व्यवस्थापन समिति, अभिभावक, बालकल्ब र शिक्षकहरू...


Dhadingpost

खानेपानी दिगाे व्यवस्थापन सम्बन्धि सम्पन्न

धादिङ जेष्ठ १६ । गजुरी गाउँपालिका २ धादिङमा खानेपानी प्रणाली निर्माण पस्चात दिगो व्यवस्थापन तालिम सम्पन्न भएकाे छ । खानेपानी आयोजना निर्माण भए सँगै यसकाे दिगो व्यवस्थापन कसरी गर्ने भन्ने...


Dhadingpost

गजुरी गाउँपालिका कार्यालयमा चोरी

धादिङ बैशाख २० । धादिङको गजुरी गाउँपालिका कार्यालयमा विहिबार राति कार्यालयको मुल ढोका तोडी सबै कार्यकक्षको ढोका फुटाई दराज तथा टेबलको घर्राहरु समेत फुटाएर सामानहरु चोरी भएको छ । गजुरी...


उपेन्द्र जम्कट्टेल

शिक्षकलाई बिपद न्युनिकरण बारे अभिमुखिकरण

धादिङ गजुरी बैशाख १९ । बिपद जोखिम सम्पर्क शिक्षकहरूको लागि एक दिने अभिमुखिकरण सम्पन्न गरिएको । बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिममाबाट सुरक्षित गर्न गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा...


Dhadingpost

गजुरीका प्रहरी निरिक्षक नवराज ढुङ्गेल प्रदेश कै उत्कृष्ठ

धादिङ, चैत्र १। धादिङको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेल यतिवेला निकै चर्चामा छन् । लागुऔषध तथा अपराधी पक्राउ गर्न अत्यन्त सफल सुरक्षाकर्मीकमा रुपमा उदाएका उनलाई हेटौंडा...


Dhadingpost

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको लागि क्षमता अभिबृद्घि तालीम सम्पन्न

धादिङ फागुन ३० । गजुरी गाउँपालिकाको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति पदाधिकारीको क्षमता अभिबृद्घि तालीम सम्पन्न हालै सम्पन्न भएको छ । पिडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र मिजारको...


Dhadingpost

विपन्न नागरीकले कडा रोगको उपचार सहयोग सिफारिस पालिकाबाट पाउने

धादिङ फागुन १ । विभिन्न कडा रोग लागेर औषधी उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिन पालिकालाई...


Dhadingpost

श्यामैडाँडा खानेपानी सुरक्षा र मर्मत सम्भार निर्देशिका तयार

धादिङ गजुरी पुस १६ । धादिङको गजुरी गाउँपालिका स्थित किरान्चोकमा रहेको श्यामैडाँडा खानेपानी उपभोक्ता समिति पानी सुरक्षा र मर्मत सम्भारमा लागेको छ । स्याङमै डाडा खानेपानी उपभोक्तासमिति यतिबेला पानी सुरक्षा...


Dhadingpost

विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न

धादिङ मंसिर ११ । धादिङ बेनिघाट रोराङ गाउँपालिका विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनिघाटमा आमाहरुको मैत्रिपूण फुटबल प्रतियोगिता भएको...


Dhadingpost