राष्ट्रिय कविता प्रतियोगितामा एड्भान्सकी शान्ती पुरस्कृत

धादिङ । नेपाल रेडक्रस सोसाईटीले आयोजना गरको राष्ट्रिय कविता प्रतियोगितामा धादिङबाट एड्भान्स एकेडेमीमा अध्ययनरत छात्रा शान्ति तामाङ पुरस्कृत भएकी छिन् । उनी बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय...


Dhadingpost

बागेश्वरी आविको भवन उद्घाटन

धादिङ । मलेखुबाट ३० किलोमिटर टाढा, धादिङ–चितवन र मकवानपुरको समानामा रहेको बागेश्वरी आधारभूत विद्यालय बेनिघाट रोराङ २ चोतेसको नव निर्मित भवन एक विशेष समारोहका बीच सोमबार उद्घाटन गरिएको छ ।...


Dhadingpost

धादिङका श्रीहजुर प्रेस चौतारीको केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ । प्रेस चौतारी नेपालको १० औं अधिबेशनबाट केन्द्रीय सदस्यमा धादिङबाट (श्रीहजुर) राजन सिलवाल चयन भएका छन् । २०७९ सालबाट पत्रकारिता सुरु गरेका उनी प्रेस चौतारी धादिङका निर्वमान जिल्ला अध्यक्ष...


Dhadingpost

माओवादी केन्द्र खनियाबासको बैठक तथा सपथ ग्रहण

धादिङ । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त प्रदर्शनको तयारी अनुरुपमा माओवादी केन्द्र धादिङले पालिका स्तरीय बैठकहरुलाई तिब्रता दिई रहेको...


Dhadingpost

गजुरी २ र ३ मा गरिब परिवारलाई बीउ पाठी वितरण

धादिङ । गुजरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा रहेका ६ महिना भन्दा बढी खान नपुग्ने, अरुको खेतबार कमायर (अधियाँ) खाने गरिब परिवार छनोट गरेर गरिब सँग विशेश्वर कार्यक्रम...


Dhadingpost

धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ चयन

धादिङ । धदिङ समाज जापानको छैटौं अधिबेसनबाट अध्यक्ष पदमा धादिङ सिद्धलेक गाउँपालिका १ का बिमल श्रेष्ठ चयन भएका छन् । मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न...


Dhadingpost

प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुमा आजबाट वार्षिक परिक्षा

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयहरुमा आज देखि वार्षिक परिक्षा संचालन हुँदै छ । धादिङका सबै भदा धेरै ३२ वटा निजी विद्यालयहरु आवद्ध प्याब्सन...


Dhadingpost

धादिङ कारागारमा ५१५ पुस्तक हस्तान्तरण

धादिङ । सामाजिक संस्था टिम नेपोले आफ्नो पुस्तक परियोजनाअन्तर्गत धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गरेको छ । टिम नेपोका अध्यक्ष प्रदीप गिरीले कारागार कार्यालय धादिङका प्रमुख राम मणि...


Dhadingpost

अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघ धादिङले अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण गरेको छ । दुई दिनको मौरी पालन तालिम पछि समुदायमा आधारित...


Dhadingpost

अचने माविबाट एसईई दिईरहेका विद्यार्थीलाई परिक्षा केन्द्र जना नि:शुल्क बस सेवा

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ ले अचने माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा केन्द्र सम्म जान नि:शुल्क बस सेवाको व्यवस्था गरेको छ । हाम्रो वडामा एउटा मात्रै माध्यामिक...


Dhadingpost

हरिभक्त मगरातीद्वारा सालबास मावि र भुवनेश्वरी माविबाट एसईई दिने विद्यार्थीलाई नि:शुल्क बस सेवा

धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले धादिङको ज्वालामुखी७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क...


Dhadingpost

धादिङका सात जनाले १५ दिने खेलकुद तालिम लिएर फर्किए

धादिङ । बागमती प्रदेश सरकार शिक्षक तालिम केन्द्र धुलिखेलबाट धादिङका सात पालिकाका ७ जनाले १५ दिने खेलकुद तालिम लिएर फर्किएका छन् । पालिकाको विद्यालय स्तरीय खेलकुदलाई सुदृढ गर्न शिक्षक तालिम...


Dhadingpost

आठ दिनका लागि अन्तरिक्ष यात्रा गरेका ‘सनी’ र ‘बुच’ नौ महिना पछि पृथ्वी फर्कन सफल

काठमाडौं । केवल आठ दिनका लागि भनेर नौ महिनाअघि अन्तरिक्ष पुगेका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष...


Dhadingpost

धादिङका कुन विद्यालयबाट कति जनाले एसईई दिँदै (सूचि)

धादिङ । चैत ७ गते (भोली) बाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुँदै छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुने छन् ।...


Dhadingpost

पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने

काठमाडौं । नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले भाग लिन...


Dhadingpost

उत्तरी धादिङको सिङ्ल्हामा धार्मिक मेला हुने

धादिङ । सिङ्ला पर्यटन क्षेत्र बिकास समाज धादिङले आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक र भौगोलिक महत्व र सुन्दरताले भरिभराउ खनियावास गाउँपालिका र रुबि भ्याली गाउँपालिकाको सङ्गम स्थान...


Dhadingpost

चन्द्रोदयको सभापतिमा मत बराबर भएपछि गोलाप्रथा

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा आज सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघ अनेरास्ववियुको गठबन्धनका सभापति उम्मेद्वार अभिषेक पाण्डे (नेवि संघ) विजय भएका छन् । सभापतिमा गठबन्धनका...


Dhadingpost