मेला उद्घाटन गर्न प्रचण्ड शुक्रबार चरौंदी आउँदै

धादिङ मंसिर १३। धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा मंसिर १४–२१ गते सम्म हुन लागेको धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला उद्घाटन प्रचण्डले गर्ने भएका छन् । धादिङ उद्योग वाणिज्य...


Dhadingpost

गोपाल गोले र बीरेन्द्रको गुरुङको नयाँ म्यूजिक भिडियो आउँदै

धादिङ मंसिर १३ । नेपालका वरिष्ठ सेलो गीतकार गोपाल गोले र धादिङको पहिलो आधुनिक गायक तथा सङीतकार बिरेन्द्र गुरुङको नयाँ गीतको म्युजिक भिडियो बजारमा आउँदै । आउँदो शुक्रबार सार्वजनिक हुन...


Dhadingpost

धादिङमा हुने घले युवा भेलाको तयारी अन्तिम चरणमा

धादिङ मंसिर १३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीको प्राङ्गणमा आगामी शनिबार (मंसिर १५ गते) हुन लागेको लिःल फङ् (घले समाज) केन्द्रिय युवा तथा बिद्यार्थी बिभाग धादिङ जिल्ला समिति गठनको तयारी...


Dhadingpost

विश्वलाई नै चकित पार्दै फर्किए अल्ट्रा रेस खेलाडी

धादिङ मंसिर १२ । हङ्कङमा भएको १०० किलो मिटरको अल्ट्रा दौड प्रतियोगितामा विश्वलाई नै चकित पार्दै नेपाली खेलाडीहरु स्वदेश फिर्ता भएका छन् । नेपाल जस्तो सानो र आर्थिक हिसावले विपन्न...


Dhadingpost

चिडियाखानामा नयाँ पाहुना ‘सानु’ र ‘सानी’

काठमाडौं मंसिर १२ । सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा...


Dhadingpost

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

काठमाडौं मंसिर १२ ।  प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् । यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका...


Dhadingpost

धादिङमा नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस

धादिङ मंसिर ११ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ आँसीखोला नयाँ बस्तिका नेकपा र राप्रपाका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीबाट प्रवेस गर्ने ३० भन्दा बढी...


Dhadingpost

गैसस धादिङमा विवाद चुलियो, सचिवद्वारा राजिनामा

धादिङ मंसिर ११ । गैर सरकारी संस्था महासंघ धादिङको छैटौं जिल्ला अधिवेसन सम्पन्न सँगै विवाद चुलिएको छ । धादिङका १०५ वटा गैर सरकारी सस्थाहरु आवद्ध रहेको गैर सरकारी संस्था महासंघको...


Dhadingpost

विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न

धादिङ मंसिर ११ । धादिङ बेनिघाट रोराङ गाउँपालिका विशालटारमा आमाहरुको मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनिघाटमा आमाहरुको मैत्रिपूण फुटबल प्रतियोगिता भएको...


Dhadingpost

के हो ? सामाजिक सुरक्षा कार्यक्रम

धादिङ मंसिर ११ । देश ठुला मिडिया हाउसहरु र काठमाडौं सहित ठुला शहरहमा ठुलै वजेट खर्च गरेर सरकारले सोमबार सामाजिक सुरक्षा कार्यक्रम’ को प्रचार गरेको छ । मंगलबार नेपाल सरकारका...


Dhadingpost

धादिङका बन्द क्रसरलाई संचालन गर्न अनुमती

धादिङ मंसिर १० । धादिङमा कानुनी मापदण्ड नपुगेर विगत ५ महिना देखि बन्द भएका गिट्टी उत्पादन गर्ने क्रसर उद्योगहरुले संचालन अनुमति पाएका छन् । जिल्ला समन्वय समितिले ३ धादिङले उद्योगहरुलाई...


Dhadingpost

लैङ्गिक हिंसा बिरुद्धको अभियान नाफाको लागि कर्मकाण्ड जस्तो

धादिङ मंसिर १० । धादिङ लगायत देशभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरुभएको छ । धादिङबेसी सदरमुकाममा पनि यस अभियानको अवसरमा दिप प्रज्वलन तथा र्यालीको आयोजना गरिएको छ ।...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरी मेला मंसिर २३-२४ मा (जात्राको विशेषता सहित)

धादिङ मंसिर ९ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने त्रिपुरासुन्दरी मेला मंसिर २३ र २४ गते हुने भएको छ । धार्मिक, पर्यटन तथा साँस्कृतिक महत्व बोकेको यस त्रिपुरासुन्दरी मेला प्रत्येक...


Dhadingpost

आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक

काठमाडौँ, मंसिर ९ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ ।...


Dhadingpost

आमा बनिन् यूना

काठमाडौ, मंसिर ९ । ‘पर्खी बसे’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका यूना उप्रेती अहिले अमेरिकामा छिन् । अमेरिकामा पुगेर उतै घरजम गरेकी यूना आमा बनेकी छिन् । उनले नोभेम्बर २१...


Dhadingpost

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट

काठमाडौ, मंसिर ९ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक...


Dhadingpost

क्यारेबियन समुद्रस्थित ६.१ को म्याग्नीच्यूडको भूकम्प

बोगोटा, मंसिर ९ । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ...


Dhadingpost