कारागारमा कैदीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं साउन १७ । ललितपुर स्थित नख्खु कारागारमा कैदीबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो दुईजना कैदबीच कुटाकुट हुँदा पूर्णबहादुर राजीको मृत्यू भएको प्रहरीले जनाएको हो...


Dhadingpost

धादिङबेसीमा नि:शुल्क मृगौला परिक्षण शिविर हुने

धादिङबेसी साउन १६ । धादिङबेसी स्थित शहीद मेमोरियल अस्पतालमा एक दिने बृहत नि:शुल्क मृगौला परिक्षण शिविर हुने भएको छ । पछिल्लो समय बालक देखि बृद्धा सम्म मृगौला फेल हुने समस्या...


Dhadingpost

धादिङको कुम्पुर एनसेल टावरमा आगजनी

धादिङ साउन १६ । धादिङ सिद्धलेक गाउँपालिका स्थित वडा नं. ६ कुम्पुरमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा गए राती अज्ञात समुहले आगजनी गरेका छन् । मंगलबार राती अन्दाजी...


Dhadingpost

धादिङका युवाहरु सहयोग लिएर रौतहटमा

धादिङ साउन १६ । धादिङका युवा राजन लम्सालको नेतृत्वमा संकलन गरेको नगद सहितको सामाग्री बाढी पिडितहरुलाई हस्तान्तरण गरिएको छ । राहत सामाग्री लिएर रौतहट पुगेको लम्सालको नेतृत्व टेलीले मंगलबार दुर्गा...


Dhadingpost

धादिङमा सहिद राजु दाहाल स्मृति फुटबल प्रतियोगिता हुने

धादिङ साउन १५ । नीलकण्ठ नगरपालिका २ चिसापानीमा सहिद राजु दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । चिसापानीमा जन्मिएका सहिद राजु दाहाललाई जनयुद्धको समयमा तात्कालिन सेनाले हत्या गरेको...


Dhadingpost

आज साउन १५ गते किन खाने खीर ?

धादिङ साउन १५ । नेपालीहरुले आज खीर खाएर साउन १५ गते मनाउँदै छन् । दुग्ध डेरीहरुमा बिहानै देखि दुध लिन आउनेहरुको भिड लागेको छ । परापूर्वककाल देखि नै पुर्खाहरुले मौसम...


Dhadingpost

विप्लव नेकपाको बन्दले जनजिवन प्रभावित

धादिङ साउन १५ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दले जनजिवन प्रभावित बनेको छ । धादिङबेसीबाट चल्ने ४ वटै बस काउण्टरहरु बन्द छन् । यात्रु...


Dhadingpost

सत्य तथ्य बुझेर समाचार लेख्न बेनिघाट रोराङको विज्ञप्ती

धादिङ साउन १४ । बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले सत्य तथ्य बुझेर मात्र समाचार लेख्न आग्रह संचार माध्यामहरुलाई आग्रह गरेका छन् । गत सोमबार “बेनिघाट रोराङ गाउँपालिका...


Dhadingpost

अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा वक्तृत्वकला सम्पन्न

धादिङ साउन १४ । धादिङबेसी स्थित अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवसको अवसरमा एड्भान्स एकेडेमीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । एड्भान्स एकेडेमीको नेपाली र अङ्ग्रेजी विभागद्वारा कक्षा प्ले ग्रुपदेखि दश...


Dhadingpost

धादिङका राजन लम्सालको पहलमा उठ्यो सहयोग

धादिङ साउन १३ । धादिङका युवा राजन लम्सालको सक्रियतामा तराईका बाढी पहिरो पीडितलाई आर्थिक संकलन गरिएको छ । लम्सालले धादिङबेसी सदरमुकाम, राजमार्ग आसपास पुगेर तराईका बाढी पिडितका लागि १ लाख...


Dhadingpost

‘स्वास्नी पिडित’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो समेत)

धादिङ साउन १३ । धादिङका युवा गायक सिताराम परियारकोे लय शब्द रहेको स्वास्नी पिडित म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै चर्चित गायिका टीका सानु र शिव परियारको...


Dhadingpost

अवैध बालुवा उत्खन गर्ने विरुद्ध कार्वाहीको माग गर्दै उजुरी

धादिङ  साउन १३ । गजुरी गाउँपालिका वडा नं -६ दरियाल खोलामा अवैध एक्साभेटर प्रयोग गरि बालुवा निकाल्ने विरुद्ध कार्वाहीको माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी...


Dhadingpost

आउ संगी तीज गीत सार्वजनिक (भिडियो समेत)

काठमाडौं साउन १३ । । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक भएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत, सुमन केसीको संगीत संयोजन...


Dhadingpost

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौं साउन १३ । माध्यमिक शिक्षा कक्षा १२ को नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक समेत...


Dhadingpost

मरियम फ्यूवालाई थाईल्याण्डमा गोल्ड मेडल

अमृत तामाङ धादिङ साउन १३ । धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व गर्दै थाईल्याण्डमा पुगेकी मरियम फ्यूवाले तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउँदै गोल्ड मेडल जितेकी छिन् । धादिङबेसी मिलनटोल निवासी मरियम फ्यूवाले थाईल्याण्डमा...


Dhadingpost

विमान स्थलमा रोकिएकी हुमि, अल्ट्रा दौडमा प्रथम

काठमाडौं साउन १२ । जापानमा जुलाई २८ मा भएको Mt.TAISETSU TRAIL JOURNEY प्रतियोगितामा भाग लिन साउन ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेकी हुमि बुढा मगरलाई जाने आउने एउटै एयरलाइन्सको...


Dhadingpost

खोलामा बालुवा निकाल्दै गरेको एक्साभेटर स्थानीयको नियन्त्रणमा

धादिङ साउन १२ । धादिङमा केहि केहि दिन यत्रा अवैध रुपमा खोलामा एक्साभेटर प्रयोग गरि बालुवा झिक्ने गतिविधि बढे सँगै स्थानियले दुई वटा एक्साभेटर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।...


Dhadingpost