पञ्चायत विरोधी अगुवा धादिङका रामलाल श्रेष्ठको निधन

धादिङ चैत्र ६ । धादिङबेसी बीचबजार निवासी रामलाल श्रेष्ठको चिरायु अस्पताल बसुन्धरामा बिहिबार दिउँसो ३ बजे निधन भएको छ । पञ्चायत विरोधि आन्दोलनका लागि तात्कालिन वामपन्थी पार्टीहरुले गठन गरेका चम्किलो...


Dhadingpost

सिद्धलेक कुम्पुरबाट भरुवा बन्दुक सहित भुजेल पक्राउ

धादिङबेसी चैत्र ६ । धादिङको सिद्धलेक गाउँपालिका ७ कुम्पुरबाट भरुवा बन्दुक सहित लालबहादुर भुजेल पक्राउ परेका छन् । भुजेलले घरमा हात हतियार तथा गोली समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको...


Dhadingpost

बेनिघाट रोराङले २३ स्कुललाई ३२ वटा कम्प्यूटर दियो

धादिङ चैत्र ६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पढाई हुने २३ वटा विद्यालयहरुलाई ३२ वटा कम्प्यूटर प्रदान गरेको छ । गाउँपालिका भित्र रहेका २३ वटा...


Dhadingpost

इटलीमा कोरोना त्रासः एकैदिन ४७५ जनाको मृत्यु

एजेन्सी चैत्र ६ । चीन पछि कोरोना भाइरसबाट सबैभन्दा बढी मानविय क्षेति बेहोर्ने मुलुक इटली भएको छ । कोरोना प्रकोप फैलिएयता पछिल्लो समय इटालीमा एकै दिन ४ सय ७५ मानिसको...


Dhadingpost

भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै

काठमाडौं चैत्र ६ । नेपाल सरकारले विश्वका ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरे पनि चिन र भारतको लागि बन्द गरेको छैन । ५५ मुलुकबाट हवाई सेवा बन्द गरेको नेपाल सरकारले...


Dhadingpost

कोरोनाविरुद्ध सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै

काठमाडौं चैत्र ६ । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)...


Dhadingpost

केटाकेटीले आगो खेलाउँदा चार घर जल्यो

खोटाङ चैत्र ६ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटार खोटाङमा केटाकेटीले आगो खेलाउँदा चार घरमा आगलागी भएको छ । केटाकेटीले खेलाएको आगो हावाले उडाएर घर सल्किँदा लोकेन्द्र माझी, जोखे माझी,...


Dhadingpost

चैत्र महिना भर सिनेमा हल, जीम र डान्सबार बन्द गर्न निर्देशन

काठमाडौं चैत्र ५ । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न चैत्र महिना भर सिनेमा हल, खेल स्थल, जीम, डान्सबार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान मन्त्री एवं...


Dhadingpost

एम्बुलेन्स चालकलाई कोरोना संक्रमण रोक्ने तालिम दिन माग

धादिङ चैत्र ५ । धादिङको प्रायः सबै ठाउँमा दुर्घटना हुँदा एम्बुलेन्स सहित पुग्ने जिल्ला एम्बुलेन्स संघ धादिङका अध्यक्ष भेषराज ठकुरीले कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न सरकारले एम्बुलेन्स चालकहरुलाई तालिम नदिएकोमा...


Dhadingpost

बेनिघाट रोराङद्वारा विद्यार्थीलाई विदा शिक्षकलाई स्कुल जान निर्देशन

धादिङ चैत्र ५ । धादिङको बेनिघाट रोराङले गाउँपालिका भरि रहेको सामुदायीक तथा संस्थागत विद्यालयलाई निर्देशन दिँदै सूचना जारी गरेको छ । चैत्र ४ गते कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको...


Dhadingpost

कोरोना संक्रमण विरुद्ध नेपाली सेना तयारी अवस्थामा

काठमाडौं चैत्र ५ । नेपाली सेनाले कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमण देखा परे उपचारका लागि आफ्ना चिकित्सकलाई तालिम दिएको छ । सेनाले आन्तरिक तयारी स्वरूप सैनिक मुख्यालयमा अस्थायी...


Dhadingpost

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

धादिङ चैत्र ५ । ज्यान मारेको मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १८ वर्ष पछि पक्राउ परेका छ । धादिङको थाक्रे गाउँपालिका ६ घर भएका अभियुक्त ५८ वर्षिय रण बहादुर थापालाई...


Dhadingpost

कतारले फर्काई दियो, २० जना नेपाली कामदार

काठमाडौं चैत्र ४ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई व्यवास्था गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार...


Dhadingpost

कोरोना संक्रमण रोक्न सेनाको एकद्वार रणनीति

काठमाडौं, चैत्र ४ । नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि भद्रकाली स्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश...


Dhadingpost

दैनिक उपभोग्य वस्तु अभाव हुन दिँदैनौं -महासचिव डल्लाकोटी

धादिङ चैत्र ४ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले एक सूचना जारी गर्दै, धादिङमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने बताएका छन् । उद्योग व्यवसायीहरुको संगठन धादिङ उद्योग...


Dhadingpost

नेपालमा शिक्षाको गन्तव्य कता ?

वस्तुको गतिलाई इन्द्रीयजन्य चेतनामार्फत् संश्लेषण गरी उत्पादनको निमित्त गरिने समग्र प्रक्रियाको योगफल नै शिक्षाको रूपमा मान्न सकिन्छ । शिक्षा सामान्यबाट उन्नत ज्ञान प्राप्तिको सिलसिला हो । साथै व्यक्तिबाट समग्र समाजलाई...


Dhadingpost

धादिङमा दलित समावेशी पत्रिकाको विमोचन

धादिङबेसी चैत्र ३ । धादिङबेसी स्थित लखन थापा स्मृती चोकमा जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपालले एक कार्यक्रमका बीच दलित समावेसी पत्रिका विमोचन गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ धादिङ...


Dhadingpost