पोर्चुगलमा सोनाम ल्होछार विशेष कार्यक्रम, उर्गेन दोङ र रमला पाख्रिनको लाइभ प्रस्तुति

पोर्चुगल । पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायका लागि यस वर्षको सोनाम ल्होछार विशेष उत्सवमय बन्ने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा हुने बृहत् सांस्कृतिक कार्यक्रममा चर्चित गायक...


गोविन्द बुढाथोकी

धादिङमा उम्मेदवारी मनोनयनको समय सार्वजनिक, कुन दलले कति बजे दिने ?

धादिङ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दिने मिति भोलि अर्थात् माघ ६ गते लाई तोकिएको छ। उम्मेदवारी मनोनयन प्रक्रियालाई सहज बनाउन...


Dhadingpost

धादिङ २ मा रास्वपाले बोध नारायण श्रेष्ठलाई उम्मेदवार बनायो

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका घर भई लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका बोध नारायण श्रेष्ठलाई रास्वपाले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा धादिङ–२ क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको...


Dhadingpost

धादिङ–२ मा राप्रपाको उम्मेदवार बुद्धिमान तामाङ

धादिङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धादिङ क्षेत्र नम्बर २ मा बुद्धिमान तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राप्रपाको...


Dhadingpost

दशौँ धादिङ महोत्सव : स्थानीय उत्पादन किन्न र बेच्न टिकट नचाहिने

धादिङ । यही माघ १५ देखि २५ गतेसम्म धादिङबेसीस्थित खुल्ला मञ्चमा दशौँ धादिङ महोत्सव २०८१ आयोजना हुने भएको छ । महोत्सवमा जिल्लाभित्र उत्पादित स्थानीय वस्तुहरू खरिद–विक्रि गर्न विक्रेतालाई निशुल्क स्टल...


Dhadingpost

एमालेले धादिङमा भूमी त्रिपाठी र धनबहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय

धादिङ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङमा भूमी त्रिपाठी र धनबहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेले भूमी त्रिपाठीलाई धादिङ...


Dhadingpost

धादिङका शिक्षक नेता लक्ष्मण शर्मा एमालेको समानुपातिक बन्द सूचीमा

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) को समानुपातिक बन्द सूचीमा धादिङका शिक्षक नेता लक्ष्मण शर्मा समावेश भएका छन्। शिक्षा क्षेत्र र ट्रेड युनियन...


Dhadingpost

११औँ मानबहादुर मेमोरियल कप कुपा युवा समाजले जित्यो

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेस्थित खेल मैदानमा सम्पन्न ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि कुपा युवा समाजले हात पारेको छ। ३२ टिमको सहभागिता रहेको प्रतियोगिताको आज सम्पन्न फाइनल...


Dhadingpost

धादिङबाट नेकपाका केन्द्रीय सदस्य बनेका तीन नेता दुई महिना अघिनै रास्वपाको सदस्य रहेको खुलासा

धादिङ । केही दिनयता सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामा धादिङका नेकपा केन्द्रीय सदस्य कुमार पाण्डे र डा. सिता ढुङ्गाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका...


Dhadingpost

धादिङ कांग्रेसमा शक्ति समीकरण फेरियो : रामनाथ र भीम एकै धारमा, रमेश धमला गगन पक्षमा

धादिङ । नेपाली कांग्रेस अन्ततः विशेष महाधिवेशनको विवादसँगै औपचारिक रूपमा विभाजनको अवस्थामा पुगेको छ। विशेष महाधिवेशनलाई वैधानिक दाबी गर्दै महामन्त्री गगन थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन भएसँगै...


Dhadingpost

खनीयाबास गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड बच्छला देवी माविले जित्यो

धादिङ । खनीयाबास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बच्छला देवी माध्यमिक विद्यालयले १४ स्वर्ण पदकसहित समग्र उपाधि जित्दै आफ्नो नाममा लेखाएको छ। ७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बच्छला...


Dhadingpost

बेनीघाट रोराङमा बृहत् खेलकुद उत्सव, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–विशालटार, धादिङमा आयोजना हुने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, छेट्टे मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता...


उपेन्द्र जम्कट्टेल

नेकपा धादिङका ३० जना केन्द्रीय सदस्य बने

धादिङ। पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा धादिङ जिल्लाबाट ३० जना केन्द्रीय सदस्य चयन भएका छन्। नेकपा धादिङका अनुसार हालसम्म माथिल्लो कमिटीबाट...


Dhadingpost

बेनीघाट रोराङमा खेलकुद उत्सव पुस ३० सुरु हुँदै, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने

धादिङ ।बेनीघाट रोराङ गाउँपालिका– विशालटार, धादिङमा आयोजना हुने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, छेट्टे मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता...


Dhadingpost

गङ्गाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डली माविले जित्यो

धादिङ ।धादिङको गङ्गाजमुना गाउँपालिकामा सम्पन्न पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मण्डली माध्यमिक विद्यालयले जितेको छ। मण्डली माविले कुल १५ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो। प्रतियोगितामा...


Dhadingpost

प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक सम्पन्न, उम्मेदवार र संगठनात्मक संरचना तय

धादिङ ।प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक आज धादिङबेशीमा सम्पन्न भएको छ। बैठक पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज राजन रेग्मी (निशान) को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका...


Dhadingpost

धादिङको हरिहर भोजकुमारी माविमा धादिङ समाज अमेरिकाको सहयोगमा जाडोका लुगा वितरण

धादिङ । धादिङको केवलपुर, थाक्रे गाउँपालिका–१० स्थित हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लुगा वितरण गरिएको छ। धादिङ समाज अमेरिकाको समन्वय तथा सहयोगमा आयोजित कार्यक्रममा १६६ जना विद्यार्थीहरूलाई जाडोका...


Dhadingpost