नेकपा धादिङका ३० जना केन्द्रीय सदस्य बने

धादिङ। पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा धादिङ जिल्लाबाट ३० जना केन्द्रीय सदस्य चयन भएका छन्। नेकपा धादिङका अनुसार हालसम्म माथिल्लो कमिटीबाट...


Dhadingpost

बेनीघाट रोराङमा खेलकुद उत्सव पुस ३० सुरु हुँदै, पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन हुने

धादिङ ।बेनीघाट रोराङ गाउँपालिका– विशालटार, धादिङमा आयोजना हुने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, छेट्टे मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता...


Dhadingpost

गङ्गाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डली माविले जित्यो

धादिङ ।धादिङको गङ्गाजमुना गाउँपालिकामा सम्पन्न पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मण्डली माध्यमिक विद्यालयले जितेको छ। मण्डली माविले कुल १५ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो। प्रतियोगितामा...


Dhadingpost

प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक सम्पन्न, उम्मेदवार र संगठनात्मक संरचना तय

धादिङ ।प्रगतिशील लोकतान्त्रिक पार्टी धादिङको एकता बैठक आज धादिङबेशीमा सम्पन्न भएको छ। बैठक पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज राजन रेग्मी (निशान) को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका...


Dhadingpost

धादिङको हरिहर भोजकुमारी माविमा धादिङ समाज अमेरिकाको सहयोगमा जाडोका लुगा वितरण

धादिङ । धादिङको केवलपुर, थाक्रे गाउँपालिका–१० स्थित हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लुगा वितरण गरिएको छ। धादिङ समाज अमेरिकाको समन्वय तथा सहयोगमा आयोजित कार्यक्रममा १६६ जना विद्यार्थीहरूलाई जाडोका...


Dhadingpost

लायन्स क्लब सुर्यमुखीले बेनिघाट रोराङलाई बनायो मितेरी भिलेज

धादिङ । लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाबीच पालिकाभित्र सामाजिक सेवाका कार्यक्रमहरू दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासहित ‘मितेरी भिलेज’ घोषणा गरिएको छ। बेनिघाट रोराङ गाउँपालिकामा आयोजित...


Dhadingpost

मुख्यमन्त्री ईन्द्र बानियाद्वारा सत्यवती माविको ५० औँ वार्षिकोत्सव उद्घाटन हुने

धादिङ ।वि.सं. २०३२ सालमा आँपको रुखको फेदमा विद्यार्थी राखेर पढाइ सुरु गर्दै स्थापना भएको सत्यवती माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाले उद्घाटन गर्ने भएका छन्। विद्यालयको...


Dhadingpost

प्याप्सन धादिङद्वारा एकल गायन प्रतियोगिता सम्पन्न, ब्लुमिङ लोटस प्रथम

धादिङ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) धादिङको आयोजनामा दोस्रो जिल्ला परिषद् भेलाको अवसरमा आयोजित एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकाे छ । प्याप्सन धादिङको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरका...


Dhadingpost

धादिङका ७ वर्षे आयुष रिजालको जीवन रक्षाका लागि सहयोगको अपिल

बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग आवश्यक धादिङ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ४, निम्स्वारा निवासी रामचन्द्र रिजाल र शर्मिला रिजालका ७ वर्षे छोरा आयुष रिजाल गम्भीर स्वास्थ्य समस्याका कारण...


Dhadingpost

दशौँ धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

धादिङ । धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ। नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग...


Dhadingpost

प्याब्सन धादिङको दोस्रो जिल्ला परिषद् भोलि भव्य कार्यक्रमसहित हुँदै

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले पुस २४ गते धादिङबेसीस्थित आर.के. होटलको सभाहलमा दोस्रो जिल्ला परिषद् भव्य रूपमा आयोजना गर्ने भएको छ। प्याब्सन धादिङका सचिव भीमबहादुर...


Dhadingpost

११औँ मानबहादुर कप फुटबल भोलीदेखि, २८ टिमको सहभागिता

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेस्थित खेल मैदानमा भोलीदेखि सुरु हुने ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगितामा २८ वटा टिम सहभागी हुने भएका छन्। विद्यार्थी उपकार संघद्वारा आयोजित उक्त प्रतियोगिताको...


Dhadingpost

राष्ट्रिय सभाका १८ सिटका लागि आज उम्मेदवारी दर्ता, चार दलबीच सिट बाँडफाँट

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरू आपसी तालमेलसहित चुनावी प्रक्रियामा अघि बढेका छन्। नयाँ...


Dhadingpost

एमाले धादिङको कार्यबहाक अध्यक्षमा अर्जुन गोर्खाली चयन

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको आइतबार सम्पन्न जिल्ला कमिटी बैठकले पार्टीका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)**लाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठी ११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले...


Dhadingpost

प्याब्सन धादिङद्वारा तृतीय त्रैमासिक परीक्षा सुरु, १३ हजार विद्यार्थी सहभागी

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङअन्तर्गतका विद्यालयहरूमा तृतीय त्रैमासिक परीक्षा आजबाट सुरु भएको छ। संगठनका सचिव भीमबहादुर श्रेष्ठ का अनुसार परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरू प्याब्सन धादिङले...


Dhadingpost

एमालेद्वारा धादिङ क्षेत्र नं. २ मा आठ आकांक्षी उम्मेदवार सिफारिस

धादिङ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले क्षेत्रीय...


Dhadingpost

नेपाल तामाङ घेदुङ पोल्यान्डको प्रथम भेला सम्पन्न, संरक्षकसहित चार पदाधिकारी धादिङका

धादिङ । तामाङ समुदायको साझा तथा गौरवमय संस्था नेपाल तामाङ घेदुङ पोल्यान्डको प्रथम भेला सम्पन्न भएको छ। भेलाबाट चयन भएको नवगठित कार्यसमितिमा संरक्षकसहित चार जना पदाधिकारी धादिङ जिल्लाका रहेका छन्।...


Dhadingpost