विश्वका पाँच ठूला विमान दुर्घटना

विश्वका पाँच ठूला विमान दुर्घटना जसमा कसैले ज्यान गुमाउनु परेन १ हवाइ यात्राका क्रममा इतिहासमा थुप्रै हृदयविदारक घटनाहरु भएका छन् । विमान दुर्घटना भएपछि मानवय क्षति हुने निश्चित जस्तै हुन्छ...


Dhadingpost

सिरियाको एक भवनमा विस्फोट ३९ जनाको मृत्यु

एजेनसी, साउन २८ । सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित विद्रोही नियन्त्रित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित...


Dhadingpost

विमान चोर कर्मचारीले ‘आत्महत्या’ गरे

एजेन्सी, साउन २७ । सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ । रिचार्डले शुक्रबार ७६ सिट क्षमता भएको विमान चोरेर उडाएका थिए...


Dhadingpost

टर्कीका राष्ट्रपति इर्दोगान भन्छन्– अमेरिकालाई लाज लाग्नु पर्ने

एजेन्सी, साउन २७ । टर्कीका राष्ट्रपति रेसेप इर्दोगानले एउटा पादरीको कारणले अमेरिकाले आफुलाई उसको सामू घुडा टेकाउन खोजेको आरोप लगाएका छन् । शनिबार राष्ट्रपति इर्दोगानले भने,‘ एकजना पादरीका लागि टर्कीलाई...


Dhadingpost

केरलमा पहिरो जाँदा २६ जनाको मृत्यु

एजेन्सी, साउन २५ । भारतको केरल राज्यमा विगत २४ घन्टामा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । इडुकी जिल्लाको देवकीकुलममा बाढीको पानीसँगै माटो झर्दा एक...


Dhadingpost

साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता शुरु

एजेन्सी, साउन २४ । भुटान थिम्पुमा आजदेखि साफ च्याम्पियनसिप १५ वर्षमुनिका महिला फूटबल प्रतियोगिता शुरु हुने भएको छ । आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल,...


Dhadingpost

अमेरिका–चीनको व्यापारमा कमी

एजेन्सी, साउन २४ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले विश्व व्यापारमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा...


Dhadingpost

रुसमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं, साउन २४ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको छ । रुसमाथिको यो पछिल्लो...


Dhadingpost

पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

एजेन्सी, साउन २३ । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ...


Dhadingpost

पेप्सिकी प्रमुख कार्यकारीको पदबाट हटिन इन्दिरा

एजेन्सी, साउन २२ । सबैभन्दा ठूलो कम्पनी मध्येको एक पेप्सिकी प्रमुख कार्यकारीको पदबाट इन्दिरा नूईले पद त्याग गरिरहेकी छिन् । १२ वर्ष देखि सिइओ पदमा कार्य गरेकी महिले विश्वकै १००...


Dhadingpost

ओसामा बिन लादेनका छोराको विवाह आक्रमणकारीसँग

एजेन्सी, साउन २२ । आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले विवाह गरेको छ । उनले ९÷११ आक्रमणको विमान अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेका हुन्...


Dhadingpost

बंगलादेश तनावग्रस्त, नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह

ढाका, साउन २२ । केही समयदेखि तनावग्रस्त बंगलादेशमा नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको छ । गत साता २ जना विद्यार्थीको बसले ठक्कर दिँदा निधन भएपछि स्थिति भड्किएको हो ।...


Dhadingpost

सडक दुर्घटनमा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी, साउन २० । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएका छ भने २५ जना घाइते भएको छ । इन्धन बोकेको...


Dhadingpost

अगस्ट १ देखि युएईमा आममाफी सुरु

युएई, साउन १८ । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिन सुरु गरेको छ । नेपाली...


Dhadingpost

वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी

एजेन्सी, साउन १८ । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले...


Dhadingpost

विमान पूर्ण रुपमा नष्ट, तर एक सय तीन यात्रु कसरी सकुशल ?

एनेन्सी, साउन १८ । जताततै आगो लागेको थियो र मैले आफ्नो ज्यान बचाउन हाम फाल्नै पर्दथ्यो ।’ ‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरु निकै आत्तिएका थिए तर सबै बाँच्न सफल भए...


Dhadingpost

प्रदर्शनकारीमाथि भएको गोली प्रहारको विपक्षी गठबन्धन एमडीसीद्वारा निन्दा

काठमाडौं, साउन १७ । जिम्बाबेको राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दलका समर्थकमाथि प्रहरीले गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । सोमबार भएको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले धाँधली गरेको भन्दै...


Dhadingpost