पेप्सिकी प्रमुख कार्यकारीको पदबाट हटिन इन्दिरा

Avatar photo
Dhadingpost
साउन २२, २०७५

एजेन्सी, साउन २२ । सबैभन्दा ठूलो कम्पनी मध्येको एक पेप्सिकी प्रमुख कार्यकारीको पदबाट इन्दिरा नूईले पद त्याग गरिरहेकी छिन् ।

१२ वर्ष देखि सिइओ पदमा कार्य गरेकी महिले विश्वकै १०० शक्तिशाली महिला मध्ये एक दरिएकी छिन् ।

१४ वर्षसम्म पेप्सिमा काम गरेकी इन्दिरा १२ वर्ष कार्यकारी प्रमुख भएर पद त्याग गर्न लागेकी हुन् ।

सन् २००६मा पेप्सिको जिम्मेवारी लिएपछि उसको शेयरमा ७८ प्रतिशतको बृद्धि भएको छ ।

इन्दिराको ठाउँमा अध्यक्ष रामोन लाग्वार्टाले लिनेछन् । इन्दिरा २०१९को शुरूवाती महिनासम्म पेप्सि बोर्डकी अध्यक्ष रहने छिन् ।