गजुरीमा माओवादीले छलाङ मार्दा, एमाले र एस दुबै आउट

धादिङ । धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्रले छलाङ मार्दा एमाले र एकीकृत समाजवादी दुवै आउट भएका छन् । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको गजुरीमा माओवादीले अध्यक्ष सहित ५ वडा र...


उपेन्द्र जम्कट्टेल

बेनीघाट रोराङमा माओवादीलाई बहुमत, एसलाई उपाध्यक्ष मात्रै

धादिङ । बेनीघाट रोराङमा आफ्नो माओवादी केन्द्रले आफ्नो जितलाई सुधार उन्मुख कायम राखेको छ । ०७४ मा माओवादी केन्द्रले अध्यक्ष वडा नम्बर १, ५, ७, ८ र १० गरी ५...


Dhadingpost

नीलकण्ठमा गठबन्धन दलको विजय र्‍याली

धादिङ । कांग्रेस एमालेको गठबन्धनको साझा उम्मेदवार मेयरमा कांग्रेसका भिम प्रसाद ढुङ्गाना र उमेयरमा माओवादीका दिपक विश्वकर्माले चुनाव जिते सँगै गठबन्धनले आज धादिङबेसीमा संयुक्त विजय र्‍याली गरेको छ । सयौंको...


Dhadingpost

नीलकण्ठमा कांग्रेस बहुमत, माओवादी स्थिर, एमालेको हार, एस शुन्य

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेसले मेयर र ७ वटा वडा जित्दै बहुमतमा देखिएको छ । ०७४ मा मेयर ३, ४, ७, ८, ९ र १३ गरी ६ वटा जितेको...


Dhadingpost

धादिङमा एकीकृत समाजवादीको चुनावी नतिजा

धादिङ । एमालेबाट विभाजन भए सँगै जन्मिएको एकीकृत समाजवादीले पहिलो पटक निर्वाचनमा भाग लिएकोले उसको नतिजा कस्तो आयो आम चासोको विषय हुन सक्छ । एकीकृत समाजवादी जन्मिए सँगै भएको स्थानीय...


Dhadingpost

धादिङको १२ पालिकाको मत परिणाम, यस्तो छ

धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ भने नीलकण्ठको ६ नम्बर वडामा मत बराबर भए पछि गोला प्रथाको लागि रोकिएको छ । नीलकण्ठमा भारी मतका साथ मेयर भिम ढुङ्गाना...


Dhadingpost

गंगजमुनाको प्रमुखमा कांग्रेसका लामा र माओवादीका सिंखडा विजयी

धादिङ । गंगजमुना गाउँपालिकाको प्रमुखमा भक्त लामा र उप प्रमुखमा माओवादीका रामेशवर सिंखडा विजयी भएका छन् । दुबै गठबन्धनका साझा उम्मेदवार हुन् । गठबन्धनको जिल्ला संयन्त्रले यस पालिकाको प्रमुख कांग्रेस...


Dhadingpost

धादिङमा कम मतान्तरले जित्ने वडाध्यक्षहरु

धादिङ । धादिङमा सबैभन्दा कम मतान्तरले जित्ने वाडाध्यक्षमा बेनीघाट रोराङ गाउँपालिकाका भुवन त्रिपाठी र ज्वालामुखी गाउँपालिकाका राजु जोप्पा छन् । एमालेबाट बेनीघाट रोराङ ३ को वडाध्यक्षमा विजयी बनेका त्रिपाठीले ८५१...


Dhadingpost

बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत

धादिङ । बेनीघाट रोराङ ७ मा अत्याधिक मतान्तरले माओवादी केन्द्रका कुमार बस्नेत विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमाले कांग्रेसका राप्रपाको उम्मेदवारहरुको जमानत समेत जफत भएको छ । वडाध्यक्षमा माओवाधीका...


Dhadingpost

त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका उप्रेती र उपाध्यक्षमा माओवादीका धरेल विजयी

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेकोछ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्ष मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी भएका हुन् ।...


सन्जु श्रेष्ठ

त्रिपुरासुन्दरी ६ को अध्यक्षमा हरि र ७ मा दर्पण विजयी

धादिङ । धादिङको त्रिपुरासुन्दरी ६ मा कांग्रेसको पकड भत्काउँदै माओवादीका हरि विश्वकर्माले नित हासिल गरेका छन् भने त्रिपुरासुन्दरी कै ७ मा माओवादीको जितलाई निरन्तरता दिँदै सुवास अधिकारी दर्पण विजयी भएका...


Dhadingpost

नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी

धादिङ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका मेयरमा फेरि कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् भने उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् । ०७४ मा अत्याधिक...


नारायण सिलवाल

सिद्धलेककाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

धादिङ । सिद्धलेक गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जितेकाे छ । अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएका हुन् । अध्यक्षमा खतिवडाले ७९५६ मत...


Dhadingpost

धादिङमा ८ पालिका र ९१ वटा वडाको नतिजा सार्वजनिक

धादिङमा १ वटा नगरपालिका र ९१ वटा वडाको अन्तिम मतगणना आई सकेको छ । कांग्रेसले ३ पालिका अध्यक्ष सहित ३० वटा वडा, माओवादी केन्द्रले ३ पालिका अध्यक्ष सहित २९ वटा...


Dhadingpost

धादिङमा अब १३ वडाको मत परिणाम आउन बाँकी

धादिङ । धादिङ १०४ वडा मध्य ९१ वटा वडाहरुको मत परिणाम सार्व जनिक भैसकेको छ भने अब १३ वटाको मात्रै नतिजा नतिजा आउन बाँकी छ । धादिङको रुविभ्याली, खनियाबास, नेत्रावती...


Dhadingpost

नीलकण्ठ १० मा कांग्रेसका सरोज पाण्डे विजयी

धादिङ । नीलकण्ठ १० को अध्यक्षमा कांग्रेसका सरोज पाण्ड विजयी भएका छन् । धादिङ कांग्रेसका कान्छा उम्मेदवार पाण्डेले ८१ मतको अन्तरले माओवादी केन्द्रका कुमार थापामगरलाई पराजित गरेका हुन् । आफ्नो...


Dhadingpost

गंगाजमुना ५ मा माओवादीका कुमार अधिकारी विजयी

धादिङ । गंगाजमुना गाउँपालिका ५ को अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन् । ०७४ मा एमालेका रामचन्द्र अधिकारीले ७७७ मत ल्याई चुनाव जितेका थिए ।...


Dhadingpost

1 9 10 11 12 13 18