कीर्तिपुर मैदानलाई राती पनि क्रिकेट खेल्न सक्ने बनाईने

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त त्रिवि क्रिकेट रंगशालालाई यसै आर्थिक वर्षमा फ्लड लाइट जडान गरिराति पनि क्रिकेट खेल्न सकिने बनाईने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन् । आइतबार...


Dhadingpost

एक परिवार एक विद्युतीय चुल्हो अनुदानमा प्रदान गरिने

काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ...


Dhadingpost

क्यान्सर लागेका, मेरुदण्ड पक्षघात र मिर्गौलापीडितलाई मासिक ५ हजार दिईने

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । त्यसका लागि...


Dhadingpost

धादिङको बेल्खुमा ट्रमा सेन्टर बनाईने

धादिङ । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जना एको छ । आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले धादिङ जिल्ला स्थित बेल्खुमा ट्रमा सेन्टर...


Dhadingpost

निजी जग्गामा रहेको काठ कृषि वाली सरह ओसारपसार गर्न दिइने

काठमाडौं । सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्ने कानुनी व्यवस्था गरिने छ । विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेगरी निजी जग्गामा रोपिएका काठको ओसारपसार...


Dhadingpost

धादिङको रुबीभ्यालीमा पत्थर उत्खनन र प्रशोधन सुरु गरिने

धादिङ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै धादिङको रुबीभ्यालीमा पत्थर उत्खनन र प्रशोधन सुरु गरिने बताएका छन् । धादिङको रुबीभ्याली र रसुवाको आमाछोदिङ्मो सिमानामा पर्ने...


Dhadingpost

जनताकाे माग सम्बोधन हुँनेगरी नीति तथा कार्यक्रम ल्याउँछौः मन्त्री जम्मकट्टेल

हेटाैंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा जनताकाे माग सम्बाेधन हुनेगरी नीति तथा कार्यक्रम ल्याईने बताएका छन् । शुक्रबारदेखि सुरु...


Dhadingpost

आज गणतन्त्र दिवस, यसरी ढलेकाे थियाे राजतन्त्र

काठमाडौं । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक...


Dhadingpost

बजेट भाषण आज दिउँसो ४ बजे

काठमाडौं । आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान...


Dhadingpost

बागमती प्रदेशसभाको बैठक प्रि बजेट पेश भएर स्थगित

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको प्रदेश सभाको बैठक स्थगित गरेका छन् । सभामुख...


Dhadingpost

बागमती सरकार पुनर्गठन हुँदै, बानियाँ मुख्यमन्त्री बन्ने

काठमाडौं । बागमती प्रदेश सरकार पुनर्गठन हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिइरहेको बागमती प्रदेश सरकार दलहरुबीच भएको सम्झौताअनुसार पुनर्गठन हुन लागेको...


Dhadingpost

इन्धनमा प्रतिलिटर १० रुपैयाँ कर घट्ने

काठमाडौं । सरकराले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको छ । मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने...


Dhadingpost

बागमतीको प्रदेशसभाको बैठक बस्दै, ५ वटा अध्यादेश पेश हुने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज शुक्रबार बस्ने भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा ५ वटा अध्यादेश पेश हुने तयारी रहेको छ । प्रदेशसभामा आन्तरिक मामिला तथा कानूनमन्त्री...


Dhadingpost

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन आदेश

काठमाडौं । अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई खुट्टाको शल्यक्रियामा लापरबाही गरेको भन्दै एक अस्पताललाई ११ करोढ १० लाख (१३ अर्ब ७६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको...


Dhadingpost

विवेक विजयी हुँदा मलाई अर्कै खुसी -मोहन कार्की

धादिङ । माओवादी केन्द्रका नेता जनयुद्धका धादिङका संस्थापक नेता मोहन कार्की जिवन्तले बेनीघाट रोराङमा कृष्णबहादुर थपलिया विवेक विजयी हुँदा छुट्टै खुसीको अनुभुती भएको जनाएका छन् । हाम्रा उम्मेदवारले जित्दा खुसी...


Dhadingpost

मुक्तक: मैले हास्न सिकेको छु

1)मैले हास्न सिकेको छु, आफ्नै हारमा पनिथाहा पाए पछि जित लेखेको छैन निधारमा पनि ।माया यसरी बसेको छ दिलभित्र भन्न सक्दिन,जसरी झट्का बसेकोछ बिजुलिको तारमा पनि ।छोड्न मन मान्दैन, राख्न...


Dhadingpost

गंगाजमुनाको अध्यक्ष र उपाध्यक्षद्वारा पुजापाठ गरि पदभार ग्रहण

धादिङ । गंगाजमुना गाउँपालिकाका नव निर्वाचित अध्यक्ष भक्त लामा र उपाध्यक्ष रामेश्वर सिंखडाले आज पुजापाठ गरि पदभार ग्रहण गरेका छन् । अध्यक्ष लामा कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष सिंखडा...


Dhadingpost