एमाले धादिङलाई महाधिवेशन प्रतिनिधि छान्न सकस: १८ प्रतिनिधिका लागि ९३ जनाको उम्मेदवारी

धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया धादिङमा तीव्र रूपमा अघि बढिरहेको छ। जिल्लाबाट १८ प्रतिनिधि चयन गर्न ९३ जनाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा तीव्र...


Dhadingpost

धादिङमा थपिए, ९,४६४ नयाँ मतदाता

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत धादिङमा ९,४६४ जनाले नयाँ मतदाता थपिएका छन् । नयाँ...


Dhadingpost

मार्पाक सामुदायिक क्लबद्वारा ‘खेलाडी उपचार सहायता कोष’ स्थापना

धादिङ — धादिङको मार्पाकस्थित मार्पाक सामुदायिक क्लब (CCM) ले खेलाडी तथा पूर्व–खेलाडीहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले “खेलाडी उपचार सहायता कोष” स्थापना गरेको छ। क्लबले मंसिर ११ गतेदेखि यो कोष औपचारिक...


Dhadingpost

ईश्वर विज्ञप्ति खण्डन, ओली नेतृत्वमै एमाले बलियो।

नेकपा–एमाले आज आन्तरिक एवं बाह्य दुवै मोर्चाबाट चौतर्फी दबाब झेलिरहेकै बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको लामो, बहुआयामिक तर अन्ततः विवाद र प्रतिस्पर्धा जन्माउने विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग...


Dhadingpost

नेपाली कांग्रेस के गर्दैछ ? के गर्नुपर्ने हो ?

नेपाली कांग्रेस झन्डै ७९ वर्षको गर्विलो इतिहास बोकेको पार्टी हो। आधा दर्जन पटक (वि.सं. २००७, २०३३, २०३६, २०४२, २०४६ र ६२/६३) राजनीतिक क्रान्तिको नेतृत्व गरेको यसले राजनीतिक, आर्थिक र सामाजिक...


Dhadingpost

च्याउ किसान संघ काठमाडौंमा नयाँ नेतृत्व, अध्यक्षमा धादिङका प्रदिप तामाङ

काठमाडौं । च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको महाधिवेशन आज राजधानीमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गर्दै संघको नेतृत्व परिवर्तन गरेको हो। समितिका...


Dhadingpost

आज ज्यापु दिवस : नेवारी समुदायको श्रम, संस्कार र पहिचानको उत्सव

काठमाडौं । नेवारी समुदायभित्र मनाइने विशेष सांस्कृतिक पर्व ज्यापु दिवस आज देशभर विभिन्न कार्यक्रमसहित धूमधामले मनाइँदै छ। नेवारी भाषामा ‘ज्यापु’ अर्थात् कृषक तथा श्रमिक वर्गको पहिचान बोकेको यो दिवसले समुदायका...


Dhadingpost

धादिङको थलामा बृहत् साँस्कृतिक कार्यक्रमसहित जात्रा हुँदै

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१, मार्पाकस्थित थलामा यस वर्ष पनि बृहत् साँस्कृतिक कार्यक्रमसहित पञ्चकन्यादेवी–सप्तकन्या महादेव मन्दिरमा हुने जात्रा आयोजना हुने भएको छ। हरेक वर्षझैँ हुँदै आएको पुजा, झाँकी तथा जात्रालाई...


Dhadingpost

डिजिटल युगको असभ्यता: सामाजिक मनोविज्ञान, प्रवासीय चोट र राजनीतिक असन्तुलनको त्रिकोण

सामाजिक सञ्जालको विकासले अभिव्यक्तिको स्वतन्त्रतालाई विस्तार गर्‍यो, तर त्यही विस्तारले असभ्यताको पनि नयाँ भूगोल निर्माण गरिदियो । आज गालीगलौज, चरित्रहत्या, झूटो प्रचार, फेक न्युज, कट्टरता र राजनीतिक आक्रोश डिजिटल समाजका...


Dhadingpost

प्रचण्डद्वारा बेनीघाट रोराङको प्रशासनिक भवन भव्य समारोहका बीच उद्घाटन

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक भवन नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहका बीच शुक्रबार उद्घाटन गरेका छन्। करिब १४ करोड...


Dhadingpost

धुवाँकोटमा ११औं मानबहादुर मेमोरियल कप फुटबल पौष २४ देखि हुने

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता यस वर्ष पौष २४ गतेदेखि सुरु हुने भएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटले विगतका संस्करणलाई...


Dhadingpost

बेनिघाट रोराङको प्रशासनिक भवन उद्घाटन गर्न प्रचण्ड आउँदै, भोलि विशेष समारोह

धादिङ — बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण भएको अत्याधुनिक प्रशासनिक भवन मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष कृष्णबहादुर...


Dhadingpost

एडभान्स एकेडेमीका विद्यार्थीहरूको शैक्षिक अवलोकन

धादिङ । एडभान्स एकेडेमीले कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूको वार्षिक स्थलगत भ्रमण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। हरेक वर्ष विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वातावरणबाट प्रत्यक्ष ज्ञान दिलाउने उद्देश्यले...


Dhadingpost

धादिङमा क्रिस्टल क्वार्ट्जसहित एक व्यक्ति पक्राउ

धादिङ । धादिङ जिल्ला प्रहरीले अवैध रूपमा क्रिस्टल क्वार्ट्ज (Crystal Quartz) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको सूचना अनुसार २०८२ मंसिर ८ गते बिहान...


Dhadingpost

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज : १६ दिने अभियान सुरू, डिजिटल हिंसा रोक्न वैश्विक आह्वान

काठमाडौँ । आज २५ नोभेम्बर विश्वभर अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदैछ। प्रत्येक वर्ष मनाइने १६ दिने अभियान यही दिनदेखि सुरु भएर १० डिसेम्बरसम्म सञ्चालन हुन्छ। ८ मार्चको महिला दिवस...


Dhadingpost

खनियाबासका अशोक तामाङ सवारी दुर्घटनामा गम्भीर घाइते, उपचारका लागि सहयोगको अपिल

धादिङ । खनियाबास गाउँपालिका–५ मानेटारका २२ वर्षीय अशोक तामाङ मिति २०७९ कार्तिक २९ (शनिवार) सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका तामाङको अत्यावश्यक शल्यक्रिया (Operation) पछि...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गर्ने

धादिङ । धादिङको खनियाबास–४, दार्खामा मङ्सिर २६ र २७ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुँदैछ। शिविरमा उपस्थित नागरिकहरूलाई जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ र हार्ड जोर्नी...


Dhadingpost