कुवापानीको ३३औँ वार्षिकोत्सवमा नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । गङ्गाजमुना गाउँपालिका–५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडा स्तरीय नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सक बहादुर...


Dhadingpost

प्याब्सन धादिङको अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङको आयोजनामा प्याब्सनमा आवद्ध विद्यालयहरूबीच अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ (क्वीज) प्रतियोगिता शान्तिदीप एकेडेमीमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयहरूको...


Dhadingpost

प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, व्यवस्थापन र शिक्षाबीच प्रतिस्पर्धा

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा “प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता” आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउन...


Dhadingpost

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, दलको आवेदन आजै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक...


Dhadingpost

कांग्रेस धादिङको बैठक मंसिर २६ गते बस्ने

धादिङ । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङको बैठक आगामी २०८२ मंसिर २६ गते (शुक्रबार) बिहान ११ बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा बस्ने भएको छ। जिल्ला कार्यसमितिका सभापति रामनाथ अधिकारीद्वारा जारी...


Dhadingpost

न्यू किवो बोर्डिङ स्कुलमा किवो स्काउट क्याम्प २०८२ सम्पन्न

धादिङ । धादिङबेसी स्थित न्यू किवो बोर्डिङ स्कुलमा सञ्चालन भएको किवो स्काउट क्याम्प २०८२ सफलतापूर्वक समापन भएको छ। अनुशासन, साहस, सेवा र सहकार्यको जीवन्त अभ्यासका साथ आयोजना गरिएको यस क्याम्पले...


Dhadingpost

धादिङका ३९ जना रास्वपामा प्रवेश, डीपी अर्यालद्वारा स्वागत

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ–काठमाडौँ सम्पर्क विभागको आयोजनामा काठमाडौंको स्वयम्भूस्थित स्टार बैंक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धादिङ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ३९ जना रास्वपामा प्रवेश...


Dhadingpost

बेनीघाट रोराङद्वारा स्वास्थ्य संस्था तथा कर्मचारी नगदसहित सम्मान

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी स्वयंसेवकहरूलाई नगदसहित सम्मान गरेको छ। “स्वस्थ समुदायको निर्माण,...


Dhadingpost

ज्वालामुखीका विद्यालयमा ‘३ च’-चाउचाउ, चकलेट र चुइगम-निषेध

धादिङ । ज्वालामुखी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चुइगम—निषेध गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार अस्वस्थकर खानेकुराको...


Dhadingpost

आज विश्व माटो दिवस: स्वस्थ माटोबाटै स्वस्थ सहर सम्भव

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ। यो दिवस संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्था (FAO) को पहलमा विश्वभर मनाउने गरिन्छ। माटोको महत्वबारे जनचेतना...


Dhadingpost

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, समाज रूपान्तरणमा स्वयंसेवकको भूमिका स्मरण

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् १९८५ मा यस दिवसको औपचारिक घोषणा गरेपछि संसारभर स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्दै विभिन्न...


Dhadingpost

राष्ट्रिय महाधिवेशन र एमालेभित्रको सकस

भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनताकै समयदेखि नेकपा एमाले ०८४ को संसदीय चुनावलाई लक्षित गर्दै अर्ली महाधिवेशनमा जाने र एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा केन्द्रीय...


Dhadingpost

कांग्रेसको सदस्यता लिन खुला, यसअघि धादिङमा १५ हजार थिए सदस्य

धादिङ । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्य औपचारिक रूपमा सुरु भएको छ। नेपाली कांग्रेस धादिङका सह–सचिव नवराज तिमिल्सिनाका अनुसार धादिङ जिल्लामा यसअघि १५...


Dhadingpost

रास्वपा नीलकण्ठ–९को भेला सम्पन्न, रामकृष्ण धमलाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे ज्यूको प्रमुख आतिथ्य तथा निलकण्ठ...


Dhadingpost

बेनीघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरीको घार वितरण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ३ दिने मौरी पालन तालिम प्रदान गरी मौरीको घार वितरण गरेको छ। मंसिर १५ देखि १७ गतेसम्म...


Dhadingpost

धादिङकका दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक

काठमाडौं । धादिङका युवा निर्देशक दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक भएको छ। सामाजिक–राजनीतिक विकृति, भ्रष्टाचार, कुसंस्कार र नेतृत्व तहमा बढ्दो बेईमानीविरुद्ध कडा संदेशसहित तयार गरिएको उक्त टेलिचलचित्र मंसिर १६...


Dhadingpost

धादिङमा ५५ विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान

धादिङ । Rotary क्लब अफ धादिङको अगुवाइ र Australian Rotarian हरूको सहयोगमा धादिङ जिल्लाका ५५ जना विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई fielding, catching, batting लगायत...


Dhadingpost