धादिङकी गीता लामा पक्राउ, जगन्नाथदेवल कारागारबाट फरार थिइन्

Avatar photo
Dhadingpost
मंसिर २, २०८२

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जगन्नाथदेवल कारागारबाट फरार भएका धादिङकी ४४ वर्षीया गीता लामालाई ललितपुर महानगरपालिका–३ धोबीघाटबाट पक्राउ गरेको छ।

शिवकुमार श्रेष्ठ, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षकका अनुसार, गीता लामा २२ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने निर्णय भएकी थिइन् र उनी २०७६ मंसिर १९ गते कारागार चलान भएकी थिइन्।

उनी जेन-जी आन्दोलनको मौका पारी भागेकी थिईन्।