हिंसा रहित बाल्यकाल, सुखी जीवनको आधार

Avatar photo
Dhadingpost
असार २०, २०८२

२० बर्ष नपुगी विवाह नगरौ ।
वाल सुरक्षा, संरक्षण, क्षमता विकास, सहभागितामा जोड दिऔं ।
बालअधिकार सुनिश्चत गरौं, छोरा
छोरी बराबरी भन्ने नारा कार्यान्वयन गरौं । हिंसा रहित बाल्यकाल, सुखी जीवनको आधार

जनहितका
जनता र सन्देश नीलकण्ठ नगरपालिका धादिङ