धादिङले कबड्डी फाईनल भक्तपुर सँग खेल्ने

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०८२

धादिङ । दाेलखाकाे चरिकाेटमा शनिबारदेखि जारी १५ औं बागमती प्रदेशकाे राष्ट्रपति रनिङ शिल्डमा धादिङको कबड्डी टिम फाईनल प्रवेस ध छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार धादिङले सेमिफाइनलमा काभ्रेलाई पराजित गर्दै फाईनलमा भक्तपुर सँग खेल्ने भएकाे हाे ।

धादिङको पदक तालिका
सिर्जना श्रेष्ठ ज्यावलिङ्ग थ्रोमा स्वर्ण
मनबहादुर दर्लामी ज्यावलिङ्ग थ्रोमा रजत
सुजन रावल दाैडमा रजत
शर्मिला तामाङ दाैडमा रजत
कबिता तामाङ तेक्वान्दोमा रजत
रितिक फुजेल तेक्वान्दोमा कास्य
आशिष गुरुङ तेक्वान्दोमा कास्य
सुमिना बिश्वकर्मा तेक्वान्दोमा कास्य
सम्राट थापा उसुमा कास्य
सृष्टि कार्की उसुमा कास्य
दिलिप भुजेल उसुमा कास्य
प्रकृति तामाङ कराँतेमा कास्य

गत वर्ष धादिङले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण सहित १४ पदक थियाे । याे वर्षकाे नितजा कस्ताे आउँछ भाेली (साेमबार) थाहा हुने छ ।