एमाले धादिङको तीन दिने प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
असार ५, २०८१

धादिङ । नेकपा एमाले धादिङले तीन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षणमा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावाली, स्थायी कमिटि सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, संगठन विभाग सचिव माधव ढुंगेल, स्कुल विभागका इशवरी रिजाल, बागमति प्रदेश सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी सचिव राधिका सापकोटा लगायतले सहजिकरण गरेका थिए ।

प्रशिक्षणमा सहभागी जिल्ला कमिटि सदस्य तथा पालिका कमिटि अध्यक्षहहरुलाई केन्द्रिय उपाध्यक्ष पाण्डेले प्रमाणपत्र वितरण वितरण गरेका छन् ।