संसदीय दलको नेतामा देउवा र गगनको प्रतिस्पर्धा हुने

Avatar photo
Dhadingpost
पुस ५, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मसभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ ।

दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् ।

गगन थापाको प्रस्तावकमा डा। शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।