डडेलधुरामा देउवा भारि मतले निर्वाचित

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

डडेलधुरा । प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मतमा रोकिँदा प्रधानमन्त्री शेरबहादु देउवा भारि मतले विजयी भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् ।