कांग्रेसको घोषणा पत्र सार्वजनिक (पुर्णपाठ)

Avatar photo
Dhadingpost
कार्तिक १२, २०७९

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्र मार्फत कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने, सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ ।

घोषणा पत्रको (पुर्णपाठ)