
धादिङ । माओवादी केन्द्र धादिङको बैठक महत्वपूर्ण गर्दै सकिएको जिल्ला संयोजक मनराज भण्डारीले बताए । संयोजक भण्डारीका अनुसार बैठकले जिल्लाको दुई प्रतिनीधिसभा क्षेत्र र ४ वटै प्रदेश क्षेत्रबाट सिफरिस भएर आएका आकांक्षी उम्मेदवारहरुको नाम बागमती प्रदेश कमिटमिा पठाउने निर्णय भएको छ ।
यस्तै बैठकले प्रतिनीधि सभा क्षेत्र १ को प्रत्यक्ष तर्फ गौगोत्री चौलागाई, यसै क्षेत्रको प्रदेश क को प्रत्यक्षमा तारा थापा र समानुपातिकमा हिरा थापामगर, प्रतिनीधि सभा क्षेत्र १ को प्रदेश क को प्रत्यक्षमा समावेस भएको आकांक्षी शम्भु श्रेष्ठलाई समानुपातिक र २ ख को समानुपातिकमा हरि अधिकारी आशिसलाई थप गर्दै सिफारिस भएर आएका सबै आकांक्षीको नाम उम्मेदवार छनोटको लागि प्रदेश पठाउने निर्णय गरेको हो ।
बैठकले यहि महिना भरि सबै पार्टी सदस्यहरुलाई लेवि बुझाउन आव्हान गर्ने निर्णय समेत गरेको छ भने पार्टीबाट निर्वाचित भएको जनप्रतिनीधिहरुलाई पनि पाउने पारिश्रमिकको १० प्रतिशद लेवि स्वरुप बुझाउन निर्देशन गरेको छ । बैठकमा नेताहरु पुष्प विक्रम मल्ल, बेदनीधि अधिकारी, मोहन कार्की, कल्पना धमला, ओम शमा लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।
यी हुन् माओवादी धादिङको संघ र प्रदेश क्षेत्रबाट सिफरिस भएर आएका आकांक्षी उम्मेदवारहरुको सूची
प्रतिनीधि सभा क्षेत्र नम्बर १
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
गौंगोत्री चौलागाई
समानुपातिकमा
राजन रेग्मी निशान
खेम भुजेल
१ को प्रदेश (क) बाट
प्रत्यक्ष तर्फ
दिपक लामिछाने सुवोध
नारायण लामिछाने नरेश
रामचन्द्र रिजाल तेजाप
नकुल थापा करुण
तारा थापा
समानुपातिकमा
कृष्ण रेग्मी
राजकुमार पाठक
राम नेपाली
कुमार तामाङ
रामशण सेन्चुरी
बासु बासकोटालाई
हिरा थापामगर
१ काे प्रदेश (ख) बाट
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
चन्द्रबहादुर सिलवाल मिलन
पित्तबहादुर डल्लाकोटी हरी
ध्रुव सुवेदी अरुण
पुष्प थपलिया
बुद्ध गुरुङ
सम्झना पण्डित
समानुपातिक तर्फ
संगिता कडेल दिपा
दुर्लभ तामाङ
सुर्य तामाङ
पूर्णिमाया चेपाङ
चेलिमायाँ तामाङ
अर्जुन भुजेल
रामशरण श्रेष्ठ
रामकृष्ण सिर्मल
पुष्पा अधिकारी
प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन चाहाने आकांक्षीहरु
प्रत्यक्ष तर्फ
ओम शर्मा
कल्पना धमला
रामबहादुर भण्डारी
राम प्रसाद सापकोटा
ज्योती अधिकारी
समानुपातिक तर्फ
बेदनीधि अधिकारी
अप्सरा सिंखडा (दिपा)
केशरी प्रसाद पन्त
रामबहादुर बस्याल
प्रतिनीधिसभा क्षेत्र नम्बर २ (क) बाट
मोहन कार्की
मनराज भण्डारी
शंकर अधिकारी
युवराज खतिवडा
समानुपातिक तर्फ
सोम्बोले तामाङ
शम्भु श्रेष्ठ
लक्ष्मी थापामगर
उर्मिला तामाङ
अमृत तामाङ
प्रतिनीधिसभा क्षेत्र नम्बर २ (ख) बाट
प्रत्यक्ष तर्फ
जगत सिंखडा
दलबहादुर बुर्लाकोटी
पुष्पविक्रम मल्ल
रामबहादुर भण्डारी
समानुपातिक तर्फ
अप्सरा सिंखडा (दिपा)
हरि अधिकारी आशिष
मिम्बा तामाङ
सरला धमला
सुशीला थापा
विमल तामाङ
