
धादिङ । माओवादी केन्द्र प्रतिनीधिसभा क्षेत्र नम्बर २ ले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला पार्टी समन्वय समितिमा सिफारिस गरेको छ ।
आज बिहान बसेको २ काे प्रदेश क को बैठकले ९ जना, दिउँसो बसेको २ कै प्रदेश ख को बैठकले ९ जना र लग्गतै बसेको प्रतिनीधिसभा क्षेत्र नम्बर २ को बैठकले ९ जना आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन चाहाने आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१. ओम शर्मा
२. कल्पना धमला
३. रामबहादुर भण्डारी
४. राम प्रसाद सापकोटा
५. ज्योती अधिकारी
समानुपातिक तर्फ
१. बेदनीधि अधिकारी
२. अप्सरा सिंखडा (दिपा)
३. बेशरी प्रसाद पन्त
४. रामबहादुर बस्याल
प्रतिनीधिसभा क्षेत्र नम्बर २ (क) बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१. मोहन कार्की
२. मनराज भण्डारी
३. शम्भु श्रेष्ठ
४. शंकर अधिकारी
५. युवराज खतिवडा
समानुपातिक तर्फ
१.सोम्बोले तामाङ
२. लक्ष्मी थापामगर
३. उर्मिला तामाङ
४. अमृत तामाङ
प्रतिनीधिसभा क्षेत्र नम्बर २ (ख) बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१. जगत सिंखडा
२. दलबहादुर बुर्लाकोटी
३. पुष्पविक्रम मल्ल
४. रामबहादुर भण्डारी
समानुपातिक तर्फ
१. अप्सरा सिंखडा (दिपा)
२. विमल तामाङ
३. मिम्बा तामाङ
४. सरला धमला
५. सुशीला थापा
यस्तै माओवादी केन्द्र प्रतिनीधिसभा क्षेत्र नम्बर १ ले शुक्रबार नै आकांक्षी उम्मेदवारहरुकाे नामावली पार्टी जिल्ला समन्वयमा सिफारिस गरिसकेको छ ।
प्रतिनीधि सभा क्षेत्र नम्बर १
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
समानुपातिकमा
राजन रेग्मी निशान
खेम भुजेल
१ काे प्रदेश (क) बाट
प्रत्यक्ष तर्फ
दिपक लामिछाने सुवोध
नारायण लामिछाने नरेश
नकुल थापा करुण
रामचन्द्र रिजाल नरेश
नकुल थापा करुण
समानुपातिकमा
कृष्ण रेग्मी
राजकुमार पाठक
राम नेपाली
कुमार तामाङ
रामशण सेन्चुरी
बासु बासकोटालाई
१ काे प्रदेश (ख) बाट
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
चन्द्रबहादुर सिलवाल मिलन
पित्तबहादुर डल्लाकोटी हरी
ध्रुव सुवेदी अरुण
पुष्प थपलिया
बुद्ध गुरुङ
सम्झना पण्डित
समानुपातिक तर्फ
संगिता कडेल दिपा
दुर्लभ तामाङ
सुर्य तामाङ
पूर्णिमाया चेपाङ
चेलिमायाँ तामाङ
अर्जुन भुजेल
रामशरण श्रेष्ठ
रामकृष्ण सिर्मल
पुष्पा अधिकारी
