धादिङ । नेकपा एमाले धादिङको निर्वाचन क्षेत्र प्रदेश कमिटीको बैठक बस्ने भएको छ । बैठकले जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्ने एमाले धादिङले जनाएको छ ।