धादिङ उद्योग व्यवसायी संघकाे अध्यक्षमा संजिव त्रिपाठी चयन

Avatar photo
Dhadingpost
भदौ १०, २०७९

धादिङ । धादिङ उद्योग व्यवसायी संघकाे अध्यक्षमा संजिव त्रिपाठी चयन भएका छन् । अाज सम्पन्न उद्योग व्यवसायीहरुकाे भेलाले त्रिपाठीलाई अध्यक्षमा चयन गरेकाे हाे ।

भेलाले उपाध्यक्षमा रमेश ढकाल, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा सराेज अधिकारी, काेषाध्यक्षमा अकिल तिमल्सिनालाई चयन गरेकाे छ ।

भेलाबाट सदस्यहरुमा बासुदेव कडेल, सविन त्रिपाठी, सुदर्शन कडेल, उत्तम रिमाल, मधु अर्याल, रामहरि थापा, राजु उपाध्याय, कृष्ण गुरुङ, दिलिप पाैडेल, राजकुमार श्रेष्ठ, राजन श्रेष्ठ, प्रदिप ब्रजचार्य विष्णुराज श्रेष्ठ, सन्ताेषी श्रेष्ठ र सुशील अधिकारी चयन भएका छन् ।