गजुरी गलौंदीमा आजबाट फुटबल प्रतियोगिता हुँदै, १५ टिम सहभागी

Avatar photo
Dhadingpost
भदौ ९, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट 7A साईड फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा १५ टिमले भाग लिने भएका छन् ।

गलौंदी युवा क्लवले आयोजना गरेको यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद जित्ने अरुण सुवेदीले धादिङपोष्टलाई बताए । प्रतियोगिताको फाईलन भाद्र १२ गते हुने जनाईएको छ ।

यस्तो छ खेल तालिका
भदौ ९ गते
१. गलौंदी युवा क्लव बी vs गजुरी सामुदायीक विकास समिति
२. ताल्ती युवा क्लव vs अरुणोदय क्लव
३. घाटबेसी युवा क्लव vs भद्रकाली युवा क्लव
भाद्र१० गते
४. बेनिघाट युवा क्लव vs अरुणोदय क्लव
५. किराञ्चोक फुटबल क्लव vs सीटीभीटी फुटबल टिम
६. केउरेनी युवा क्लव vs सिमटार फुटबल टिम
७. चालिसे फुटबल टिम vs चिल आउट
८. गलौंदी युवाक्लव ए
क्वाटर फाईलन
भाद्र ११ गते
९. गेम १ विजेता vs गेम ३ विजेता
१०. गेम २ विजेता vs गेम ४ विजेता
११. गेम ५ विजेता vs गेम ७ विजेता
१२. गेम ६ विजेता vs गेम ८ विजेता
सेमिफाईनल
भाद्र १२
१३. गेम ९ विजेता vs गेम ११ विजेता
१४. गेम १० विजेता vs गेम १२ विजेता
फईनल
भाद्र १२ गते
१५ गेम १३ को विजेता vs गेम १४ को विजेता