
धादिङ । बागमती सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक निमार्ण कार्यान्वयन इकाई धादिङ मार्फत धादिङका ४० भन्दा बढी विद्यालयलाई बजेट विनियोजन गरेको छ ।
विद्यालयको भवन निमार्ण, घेरावारको लागि प्रदेशले सार्वजनिक निमार्ण कार्यान्वयन इकाई धादिङ मार्फत वजेट विनियोजन गरेको हो । इकाई मार्फत प्रदेशले नीलकण्ठ १२ मा पुष्पलाल स्मृति प्रष्ठिान भवन निमार्णको लागि समेत वजेट विनियाजन गरेको छ ।
सूची

