धादिङमा विपद पुर्व तयारी र प्रतिकार्यको अभ्यास तथा डेमोष्ट्रेसन

Avatar photo
Dhadingpost
असार १, २०७९

धादिङ । धादिङबेसीमा मनसुनको समयमा हुन सक्ने पहिरो सम्बन्धि विपद पुर्व तयारी र प्रतिकार्यको लागि अभ्यास तथा डेमोष्ट्रेसन गरिएको छ ।

धादिङबेसीमा रहेको शिवदल गण सुरक्षा गुल्म, शिवदल गण गजुरी व्यारेक‚ जिल्ला प्रहरी कार्यालय धादिङ‚ सशस्त्र प्रहरी बल नेपाल‚ आश्रित गुल्म धादिङवेशी‚ जिल्ला स्काउट कार्यालय धादिङ र NCC Alumni Association Nepal का प्रतिनिधीहरुको संयुक्त उपस्थितीमा उक्त अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तस्वीर स्रोत प्रहरी