
धादिङ । धादिङको पछिल्लो नतिजा अनुसार २८ वटा वडाको जतिजा आएको छ । जसमा माओवादी केन्द्रको अग्रता कायम नै छ भने जितका लागि जनता समाजवादी पार्टीले १ वडा जित्दै खाता खोलेको छ ।
यस्तो छ २८ वडाको जतिजा
माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
नेत्रावती डब्जाेङ २ मिनबहादुर तामाङ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
एमाले
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
एकीकृत समाजवादी
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी
जसपा
रुबीभ्याली ३ फेदाेर्जे तामाङ विजयी
