धुनिबेसीका सन्दिप कुवर होटलमा मृत फेला

Avatar photo
Dhadingpost
बैशाख १७, २०७९

धादिङ । धादिङकाे धुनिबेशी नगरपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुंवर काठमाडौं माछापाेखरी स्थित एक हाेटलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बिहीबारदेखि उक्त होटलमा बसेका उनी ट्वाईलेट भित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।