
धादिङ । नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ माथि आक्रमण भएको छ ।
तामाङका अनुसार राजु पाख्रिनको समुहले आक्रमण गरेको हो । आक्रमणबाट तामाङको अनुहारमा चोट लागेको छ ।
घटनाको विस्तृत विवरण आई नसके पनि घाईते तामाङका अनुसार ‘ पेस्तोल पड्काएपछि समस्या सुरुभएको हो मलाई हाल्का चोट लागेको छ । मैले घटनाबारे प्रहरीलाई पनि खबर गरेको छु उनले भने।’
