
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ स्थित सलाङमा अन्दाजी ४० वर्षिय अपरिचित मानसिक सन्मतुलन ठिक नभईकी एक महिला फेला परेकी छिन् ।
स्थानीय दिपक थापका अनुसार नाम नबताउने हाेसका कुरा नगर्ने बेला बेलामा छाेरा छाेरा भनेर बाेलाई रहने एक अपरिचि महिला सलाङ आईपुगेकी हुन् ।
उनलाई स्थानीयले प्रहरीलाई जिम्मा लाउने तयारी भैरहेकाेले चिन्नुहुने महानुभावले आफन्तलाई खवर गरिदिन थापाले आव्हान समेत गरे ।
