धादिङबेसीमा मैत्रिपूर्ण महिला फुटबल खेल सम्पन्न

Avatar photo
Dhadingpost
पुस १८, २०७७

धादिङबेसी पुस १८ । धादिङबेसी स्थित खुल्ला मञ्च धादिङको क्षेत्र १ र २ बीच टुडिखेलमा मैत्रिपूर्ण महिला फुटबल खेल सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङले आयोजना गरेको उक्त मैत्रीपूर्ण खेलमा क्षेत्र नम्बर २ ले ५ गोल र क्षेत्र नम्बर १ ले २ गोल गरेको थियो ।