तरुण दल धादिङका उपाध्यक्ष राधे पक्राउ

Avatar photo
Dhadingpost
अशोज २३, २०७७

धादिङ असोज २३ । नेपाली काँग्रेस धादिङको युवा संगठन तरुण दल धादिङका उपाध्यक्ष राधे भनेर चिनिने राधाकृष्ण भण्डारीेलाई प्रहरीलाई पक्राउ गरेको छ ।

सार्वजनिक शान्ति भंग गरेको आरोपमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भण्डारीले केहि वर्षदेखि ठेक्का पट्टा र बालुवा व्यवसाय गर्दै आएका थिए ।