विद्यार्थीलाई हाईजिनिक र माक्स कीट प्रदान

Avatar photo
Dhadingpost
अशोज १५, २०७७

धादिङ असाेज १५ । लायन्स क्लब अफ नेपाल हाईलाईटको आयोजनामा Rumahedi Foundation Nepal र stiching projection nepal ले धादिङको बेनिघाट राेराङ गाउँपालिका वाड २ रावल डाडा अाधरभुत मा हाईजिनिक किट प्रदान गरेकाे छ । काेराेना भाईरस राेकथामका लागि कीट र माक्स ७३ जनाा विद्यार्थीलाई वितरण गरिएकाे ईश्वर भण्डारीले धादिङपाेष्टलाई बताउनुु भयाे ।