स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल क्वारेन्टाइनमा

Avatar photo
Dhadingpost
भदौ २१, २०७७

काठमाडौं भाद्र २१ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाईनमा बस्नुभएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाइनमा बसेको मन्त्री ढकाल बताउनु भएको छ ।