
धादिङ असार २६ । धादिङको बेनीघाटर रोराङ गाउँपालिकालाई कोभिड १९ रोकथामका लागि ४ वटा संस्थाहरुले सामाग्री सहयोग गरेका छन् ।
बेनिघाट रोराङलाई सम्भावित कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि फोकस नेपाल, एक्सन नेपाल, शान्ति नेपाल र ह्वासिन सिमेन्ट ताल्तीले सामाग्रीहरु उपलब्ध गाएका हुन् ।
यी संस्थाहरुले पछिल्लो समय बेनीघाट रोराङलाई हाइजेनिक किट, आई आर थर्ममिटर, पन्जा, माक्स, साबुन, डिजिटल थर्ममिटर, पीपीई, खाद्यान्न सामाग्री सहयोग स्वरुप प्रदान गेरेको गाउँपालिकाले जनाएको छ ।
यी चार संस्थाले यी सामाग्री प्रदान गरे

- चरौंदीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त फुटबल मैदान बनाईने
- बेनीघाट रोराङ स्थित बागेश्वरी माविमा पढाई सुरु
- बेनीघाटमा कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री प्रदान
- बेनीघाट रोराङको बजेट ८७ करोड, ५० लाख ८४ हजार
- बेनीघाट रोराङले यस्तो ल्यायो, विकासका लागि नीति तथा कार्यक्रम
- धादिङको बेनीघाट रोराङको यस्तो बन्दै छ, भवन
- बेनीघाट रोराङको अन्य समाचारका लागि यो लिङ्क क्लिक गर्नु होला
