
धादिङ असाेज ४ । धादिङमा साझा पार्टीले नेपालकाे संविधान दिवस मनाएकाे छ ।
बेनिघाट राेराङ गाउँपालिका स्थित बेनिघाटमा साझा पार्टीका कार्यकर्ताहरुले शुक्रबार संविधान दिवस मनाएका हुन् ।
संविधान दिवसको अवसरमा साझा पार्टी काे अयाेजना गरेकाे `दिप प्रजोलन´ कार्यक्रममा रोराङ गाउपालिका उपाध्यक्ष, समाजसेवी, स्थानीयहरुकाे बाक्लाे उपस्थिति रहेकाे दिपेश कडेलले धादिङपाेष्टलाई बताए ।




