धादिङ प्रल्हाद पक्राउ पछि यस्तो आयो विज्ञप्ती

Avatar photo
Dhadingpost
साउन २६, २०७६

धादिङ साउन २६ । नीलकण्ठ नगरपालिका वडा नं. ७ तारुखर्क स्थित घरबाट पक्राउ परेका प्रल्हाद सिंखडा पक्राउको विषयमा नेकपा धादिङले विज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको छ ।

कुम्पुर स्थित NCELL टावरमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेको अवस्थामा विज्ञप्ती जारी गर्दै नेकपा धादिङका सेक्रेटरी बुद्धले भनेका छन्– पार्टीका सहायक संगठन युवा संगठन धादिङको जिल्ला सदस्य कमरेड प्रल्हाद सिम्खदालाई NCELL माथिको कार्बाहीमा सङ्लग्न रहेको भन्दै गरेको गैरन्यायिक गिरफ्तारीको घोरभर्त्सना गर्दछ । जनतामा आतंक फैलाउने जनतालाई दुख दिने कार्य तुरुन्त बर्न समेत उनले आग्रह गरेका छन् ।
धादिङ तारुखर्कबाट पूर्व जनमुक्ति सेना सिंखडा पक्राउ

विज्ञप्ती जस्ताको तस्तैः