मोहन कार्की ‘जीवन्त’ रिहा

Avatar photo
Dhadingpost
साउन २१, २०७६

धादिङ साउन २१ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् ।

केहि दिन अघि मात्र हिरासदबाट मिडियालाई बार्ताको विकल्प नभएको अभिव्यक्ति सार्वजनिक गरेका ‘जीवन्त’ आईतबार रिहा भएका हुन् ।

धादिङबेसी सिरान बजार घर भएका नेता ‘जीवन्त’लाई प्रहरीले ०७५ चैत १ गते पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।