
धादिङ साउन १३ । धादिङका युवा गायक सिताराम परियारकोे लय शब्द रहेको स्वास्नी पिडित म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समयमा निकै चर्चित गायिका टीका सानु र शिव परियारको स्वरमा सार्वजनिक भएको मोडलिङमा भने सिताराम परियार, टीका सानू, शिव परियार देखिन्छन् ।
नेपाली समाजमा पछिल्लो समय घटिरहेको घटनालाई म्यूजिक भिडियोमा उतारिएकोले दर्शकको मन जित्ने विश्वस गरेका छन् सितारामले ।
भिडियो
