हातेमालोको साँस्कृति कार्यक्रम, चिट्टा निकिताले जितिन

Avatar photo
Dhadingpost
कार्तिक २१, २०७५

कृष्णराना मगर
धादिङ फुलखर्क कार्तिक २१ ।
हातेमालो समाज नेपाल गंगाजमुना ५, फुलखर्कको आयोजनामा, तिहार, नेपाल सम्बत र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक तथा चिट्ठा उपहार खोल्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लोक गायक सुवास गुरुङ र रामकुमार नेपालीले आफ्नो साँगितिक प्रस्तुति राखेका थिए । साथै गंगाजमुना ५, फुलखक कल्लेरीका मगर समुदायका कलाकारहरुले कौडा नाँच पनि देखाएको थिए ।
कस्ले जिते चिट्टा ?
प्रथम पुरस्कार -१७० लि.vidiocon फ्रिज निकिता घले गुम्दी चिट्टा नंं. १२७४
द्धितीय पुरस्कार -२४ इन्च osks lED राजेन्द्र अधिकारी काठमाडौँ १२७४
तृतीय पुरस्कार -4 in 1 उफर संगिता गुरुङ पूलखर्क (०३७३)
सान्त्वना पुरस्कार -इलेक्ट्रोनिक जग गोमा बस्नेत पूmलखर्क (०५८३)
– इलेक्ट्रोनिक जग जेशन परियार पूलखर्क(०१३४),
-इलेक्ट्रोनिक उमाकुमारी राना मगर पूलखर्क (०९४३),
-इलेक्ट्रोनिक जग सरिता अधिकारी पूलखर्क(०७६०),
-इलेक्ट्रोनिक जग शान्ति गुरुङ पूलखर्क (००८३),
-इलेक्ट्रोनिक जग विराज राना मगर मुलपानी (०७३०)