क्रोएसियाविरुद्ध गोल गर्दै नेइमारले थाले विश्वकपको तयारी

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७५

काठमाडौं, जेठ १८ । आइतबार राति भएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० गो अन्तरले हराएको छ ।

चोटका कारण उनले पछिल्लो तीन महिला खेल्न पाएका थिएनन् । तर, मैदान फर्किए लगतै गोल गरेर आफू अझै लयमै रहेको सन्देश दिन सफल भएएका छन् ।

एन्फिल्डमा भएको खेलमा ब्राजिलले ६९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा फेर्नान्डिन्होको स्थानमा मैदान प्रवेश गरेका नेइमारको क्रोएसियाका खेलाडीहरुको बीचबाट उत्कृष्ट गोल गरे ।
चोटका कारण उनले पछिल्लो तीन महिला खेल्न पाएका थिएनन् । तर, मैदान फर्किए लगतै गोल गरेर आफू अझै लयमै रहेको सन्देश दिन सफल भएएका छन् ।

विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले आगामी आइतबार समूह ईमा रहेको स्वीट्जरल्याण्डको सामना गर्दै विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।

अतिरिक्त समयमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका छन् ।