धादिङ जेठ १६ । नेपाल कम्युनिष्ट पार्टी धादिङका नेता गुरुप्रसाद वुर्लाकोटीलाई पितृशोक परेको छ ।
केहि दिन देखि विरामी परेका बुर्लाकोटीका पिता प्रेमनाथ बुर्लाकोटीको मंगलबार राती ११ः४० वजे काठमाण्डौं विर अस्पतालमा उपचारका क्रममा भएको हो ।
८७ बर्ष स्व. प्रेमनाथ बुर्लाकोटीको अन्तिम सस्कार जेष्ठ १६ गते विहान ६ वजे पशुपति आर्यघाट गरिने बताईएको छ ।
संविधान सभाको निर्वाचित सदस्य समेत रहेका नेता गुरुप्रसाद बुर्लाकोटी निरन्तर बुबा (स्व. प्रेमनाथ बुर्लाकोटी) को उपचारको निम्ति वीर अस्पताल रहँदै आएका थिए ।
