ओली भोलि बैंकक जाने

Avatar photo
Dhadingpost
भदौ ८, २०७३

धादिङ भदौ ८

kp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।प्रधानमन्त्री भएपछि नौ महिने कार्यकालमा ओली स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन्

पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जान लाग्नु भएको हो ।’