
धादिङ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ धादिङको प्रथम भेला एवं अधिबेशनबाट ओम श्रेष्ठ कन्स्ट्रक्सनका प्रोपाईटर अध्यक्षमा बाबुकृष्ण श्रेष्ठ चयन भएका छन् ।
आज भएकाे उक्त अधिवेशनबाट दुर्गा निर्माण सेवाका प्रोपाईटर रमेश कोईराला ई. त्रिलोक कार्की उपाध्यक्षमाशिव श्रेष्ठ महासचिवमा बिजय कुमार तामाङ उपमहासचिवमा रेशम थापा कोषाध्यक्षमा र सह-कोषाध्यक्षमा सुब्बा सिलवाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा ई.शक्ति सुवेदी, प्रकाश कोईराला, युवराज घले, तेजबहादुर नगरकोटी, बेदनाथ दनै, दिलिप पाठकर श्याम गोदार, रामजी कुमाल चयन भएका छन् ।