
धादिङ । धादिङ समाज जापान क्षेत्रीय समिति नागोया को तेस्रो अधिवेशनबाट संयाेजकमा सन्ताष भुजेल चयन भएका छन् ।
2F, 2-6-17 Nishiki, Naka Ward,Nagoya, Aichi 460-0003 DAILO RESTAURANT सम्पन्न उक्त अधिबेशनबाट सह-संयोजकमा रमेश कुमार श्रेष्ठ र अमृत कडेल, सचिवमा राज कुमार गुरूङ, सह-सचिवमा सुजना श्रेष्ठ, कोषाध्यक्षमा विशाल खतिवडा र सह-कोषाध्यक्षमा कुशल ठकुरी सदस्यहरुमा राजु श्रेष्ठ, प्रकाश मगर, राजेन्द्र कार्की, विजय विष्ट, सुमन विष्ट, विज्ञान तामाङ चयन भएका छन् ।