ग्यासको मुल्य प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसाले बढ्यो

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २१, २०८१

काठमाडौं । ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँबाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहमतीमा नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको मुल्य बढाएको हो ।