
धादिङ । धादिङ उद्योग वाणिज्य संघको निर्वाचन यहि पुस २६ र २७ गते सर्वसम्मत कार्य समिति चयन गर्दै सकियो । अध्यक्षमा यसअघिका वरिष्ठ उपाध्यक्ष नै हुने विधानले व्यवस्था गरे अनुरुप रामकुमार डल्लाकोटी चयन भए भने, अर्को कार्यकालका लागि अध्यक्ष हुने गरि रोहित भण्डारी बरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
धादिङका राजनितिक आस्थावाल उद्योग व्यवसायीहरुको भागबन्डा सर्वसम्मत भएको हो । अधिबेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र सदस्यहरु निर्वाचित गरे पनि अध्यक्षले मनोनयन गर्ने पदाधिकारीमा समेत भागबण्डा गर्ने गरि सहमती जुटेको हो ।
को कुन पार्टीको कोटाबाट जिल्लाकार्य समितिमा
अध्यक्ष -रामकुमार डल्लाकोटी (मा.के.)
वरिष्ठ -उपाध्यक्ष रोहित भण्डारी (मा.के.)
एसोसियट -सदस्य वलरामखत्री (मा.के.)
एसोसियट सदस्य -तिलक सिंखडा (एमाले)
वस्तुगत सदस्य -रामचन्द्र गिरी (मा.के.)
वस्तुगत सदस्य -विष्णुमणि श्रेष्ठ (ने.का)
उद्योग सदस्य -गोविन्द भण्डारी (मा.के.)
उद्योग सदस्य -राजकुमार श्रेष्ठ (ने.का.)
वाणिज्य सदस्य -रामजी अधिकारी (ने.का.)
वाणिज्य सदस्य -सुदिप रसाईली (मा.के.)
महिला सदस्य -ज्ञानु थपलिया (ने.का.)
महिला सदस्य -रेखा पण्डित अधिकारी (ने.का.)
महिला सदस्य -शुशिला मगर (ने.का.)
खुल्ला सदस्य -किशोर कोइराला (मा.के.)
खुल्ला सदस्य -किरण पाठक (एमाले)
खुल्ला सदस्य -रमेश ढकाल (एमाले)
खुल्ला सदस्य -नविनकुमार श्रेष्ठ (ने.का.)
खुल्ला सदस्य -तुलसीजंग थापा (ने.का.)
खुल्ला सदस्य -भगवान भट्ट (सए.स.)
खुल्ला सदस्य -ईश्वरी प्रसाद धिताल (एमाले)
खुल्ला सदस्य -होमनाथ थपलिया (मा.के.)
दक्षिणी क्षेत्रीयकार्य समिति
अध्यक्ष उमेश रुवाली
जि.का.स.को लागि प्रतिनिधी रमेश विश्वकर्मा
सदस्य जगत प्रसाद रेग्मी
सदस्य झलकवहादुर वरुवाल
सदस्य विष्णुलाल श्रेष्ठ
तीन सदस्य मनोनित हुन बाँकी

मध्य क्षेत्रीयकार्य समिति
अध्यक्ष नानीरामश्रेष्ठ
जि.का.स.को लागिप्रतिनिधी तिलक प्रसाद ढुंगाना
सदस्य सन्तोष अधिकारी
सदस्य किरण कुमार श्रेष्ठ
सदस्य दानवहादुर श्रेष्ठ
सदस्य रमेश कुमार श्रेष्ठ
सदस्य केशवराजशर्मा
सदस्य जयरामकोइराला
एक जना सदस्य मनोनित हुन बाँकी
उत्तरी क्षेत्रीय कार्यसमिति
अध्यक्ष सञ्जु श्रेष्ठ
जि.का.स.को लागिप्रतिनिधी -सरोज वुढाथोकी
सात जना सदस्य मनोनित हुन बाँकी
क्षेत्रिय अध्यक्षमा समते राजनितक सहमति गरिएको थियो जसमा दक्षिणी क्षेत्रीयकार्य समितिको अध्यक्ष माओवादी, मध्य क्षेत्रीयकार्य समिति अध्यक्ष एमाले र उत्तरी क्षेत्रीय कार्यसमिति अध्यक्ष कांग्रेसबाट चयन गरिए छ ।