
धादिङ । धादिङको धुनीबेसी नगरपालिका ८ जीवनपुरका किशोर गर्तौला अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख ठगेको आरोपमा पाक्राउ परेका छन् ।
गर्तौला लाई दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आरोपीले अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा थाहा हुन आएकोले कानुनी कारबाही गर्नवैदेशिक रोजगार विभागमा पठाईएको प्रहरीले जनाएको छ । फाईल साङ्केतिक तस्वीर